मकवानपुरगढीको वडा नम्बर -३ अनिवार्य तथा निशुल्क शिक्षा वडा भएको घोषणा

मकवानपुरगढीको वडा नम्बर -३ अनिवार्य तथा निशुल्क शिक्षा वडा भएको घोषणा

११ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ लाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरिएको छ ।वडा नम्बर ३ को कार्यालय मक्रान्चुलीमा बिहिवार आयोजित एक कार्यक्रमबाट वडालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको…

जनप्रतिनिधि र शिक्षकको सन्तान अनिवार्य सामुदायिक बिद्यालयमा 

जनप्रतिनिधि र शिक्षकको सन्तान अनिवार्य सामुदायिक बिद्यालयमा 

राजकुमार के.सी.सरकारले पटकपटक गरेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सरकारी बिद्यालयमा भर्ना गरी अध्ययापन गराउन पहल गरिरहँदा मकवानपुर जिल्ला थाहा नगरपालिकामा वडा न २ ले वडाका जनप्रतिनिधि तथा…

शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

थाहा- एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् । चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरीबाट पैदल चित्लाङ–बिसिङखेल–कुन्छाल-ओखर…

काठमाडौंको एक कार्यक्रममा थाहा इन्भेस्टमेन्ट ग्रुप सम्मानित

काठमाडौंको एक कार्यक्रममा थाहा इन्भेस्टमेन्ट ग्रुप सम्मानित

सिम्रन खड्का काठमाडौं १४ चैत्र/‘समाजसेवा नै मानव जीवनको सबैभन्दा ठुलो पुन्य को कर्म हो’ भन्ने उद्देश्य लिएर सामाजिक कार्यमा बिगत लामो समयदेखि विभिन्न कार्य गर्दै आईरहेको थाहा इन्भेस्टमेन्ट ग्रुपलाई काठमाडौमा आयोजित एक समारोह बीच सम्मान…

पालुङ जेसीजको होली मिलनसहित बधाई कार्यक्रम सम्पन्न

पालुङ जेसीजको होली मिलनसहित बधाई कार्यक्रम सम्पन्न

थाहा, १२ चैत्र/थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले होली पर्वको अवसरमा होली मिलन कार्यक्रमसहित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।होली मिलन कार्यक्रम लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ पिस थाहानगर र पालुङ…

दामन–सिमभन्ज्याङ : गुराँस पदमार्ग प्रकृतिको भण्डार

दामन–सिमभन्ज्याङ : गुराँस पदमार्ग प्रकृतिको भण्डार

राजकुमार के.सी. थाहानगर, चैत ०८/थाहा नगरपालिकाको शिखरकोट–धारापानी–ऋषेश्वर–सिमभन्ज्याङ–दामन पदयात्रामा सहभागी यात्रुहरुले यो पदमार्गलाई प्रकृतिको भण्डारको रुपमा ब्याख्या गरेका छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिभिन्न प्रजाति दामन सिमभञ्ज्याङक्षेत्रमा पाईने हुनाले यस पदमार्गलाई गुराँस पदमार्ग नामांकरण गर्नपनि…

सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन

सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन

राज कुमार के.सी हेटौंडा, ३० चैत्र/बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउनको लागि १ हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण…

मकवानपुरगढीको धमिलेफाँटमा सुर्यमुखी खेतीको परिक्षण

मकवानपुरगढीको धमिलेफाँटमा सुर्यमुखी खेतीको परिक्षण

मक्रान्चुली- मकवानपुरका विभिन्न ठाउँमा सुर्यमुखी फुलको खेती गरिदै आएको भएपनि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ को धमिले फाँटमा भने परिक्षण कै रुपमा खेती गरिएको छ ।सोहि वडाका बाबियोडाँडा निवासी गोकर्ण पराजुलीले धमिलेफाँटमा रहेको आफ्नो ४…

मकवानपुरगढी-२ को शिखरकटेरीमा आँखा शिविर सम्पन्न,१६१ जनाको आँखा परीक्षण

मकवानपुरगढी-२ को शिखरकटेरीमा आँखा शिविर सम्पन्न,१६१ जनाको आँखा परीक्षण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकी शिखरकटेरीमा शनिबार १ दिने आँखा शिविर सम्पन्न भएको छ। मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा लायन्स क्लब हेटौंडाको समन्वय साथै हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर…

सुवास अधिकारीको अध्यक्षतामा ‘मकवानपुरगढी क्रीकेट क्लब’ गठन

सुवास अधिकारीको अध्यक्षतामा ‘मकवानपुरगढी क्रीकेट क्लब’ गठन

मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा सुवास अधिकारीको अध्यक्षतामा मकवानपुरगढी क्रीकेट क्लब गठन भएको छ। शनिबार गठन गरिएको क्लबको उपाध्यक्षमा बिक्रम घिमिरे , सचीवमा रवीन्द्र बिक्रम सपकोटा र कोषाध्यक्षमा सुजन अधिकारी रहेका छन् ।त्यस्तै क्लबको सदस्यहरूमा…