दक्षिण ललितपुरको केन्द्र- गोटिखेल,सानो ठाउँ धेरै सुविधा

दक्षिण ललितपुरको केन्द्र- गोटिखेल,सानो ठाउँ धेरै सुविधा

दक्षिण ललितपुरको केन्द्र हो गोटिखेल , जुन माहाङ्काल गाउँपालिकाको वडा नं ३ मा रहेको छ । गोटिखेल बजार हेर्दा असाध्यै सानो ठाउँमा रहेको छ तर सुविधाको हिसाबले यहाँ धेरै रहेको छ । माहाङ्काल गाउँपालिकाको वडा…

मकवानपुरगढी-८ बुढीचौरमा ब्यवसायिक मौरीपालन

मकवानपुरगढी-८ बुढीचौरमा ब्यवसायिक मौरीपालन

८ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न. ८ ईपाखहरे बुढीचौर बस्ने कृषक छोयसाङ दोर्जे स्याङ्तानले ब्यवसायिक मौरीपालन गर्न शुरु गर्नु भएको छ । विभिन्न स्थानका मौरी व्यवसायीहरु सँगको छलफल र स्थलगत अवलोकन एवम् व्यवहारिक सिकाई पश्चात…

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ गर्ने कार्यशाला सम्पन्न

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ गर्ने कार्यशाला सम्पन्न

२ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोलामा रहेको अपाङ तथा विपन्न कृषि सहकरी संस्थामा एक दिने कोदो ब्रान्डिङ कार्यशाला भएको छ । यस क्षेत्रमा उत्पादित कोदोको ब्रान्डिङ गरि बजारीकरण गर्ने उदेश्यले कार्यशाला भएको हो…

अनुदान रकमको सदुपयोग गर्न नसकिएको भन्दै प्राप्त अनुदान गाउँपालिकालाई नै फिर्ता

अनुदान रकमको सदुपयोग गर्न नसकिएको भन्दै प्राप्त अनुदान गाउँपालिकालाई नै फिर्ता

२८ मंसिर,मक्रान्चुली- अनुदान रकम सदुपयोग गर्न नसकिएको महशुश गरी मकवानपुरगढी गाउँपालिकाका ६ जना स्थानीय युवाले भने गाउँपालिकाबाट लिएको अनुदान रकम गाउँपालिका लाई नै फिर्ता गरेका छन् ।अनुदान लिएर रकम दुरुपयोग गरेका थुप्रै उदाहरण भै रहँदा…

हेटौंडेली लोक गायिका सरु कार्की र राजु परियारको स्वर रहेको ‘बाध्यता’ सार्वजनिक

हेटौंडेली लोक गायिका सरु कार्की र राजु परियारको स्वर रहेको ‘बाध्यता’ सार्वजनिक

११ मंसिर,हेटौंडा- हेटौंडेली लोक गायिका सरु कार्की र चर्चित लोकदोहोरी गायक राजु परियारको स्वरमा रहेको मौलिक लोक दोहोरी ‘बाध्यता’गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको भिडियोमा मायालु प्रेमिल जोडि विचको माया र प्रेम लाई…

जित पछि रवि लामिछानेले भने “म आज बाट जाँच दिन जाँदै छु,जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ।”

जित पछि रवि लामिछानेले भने “म आज बाट जाँच दिन जाँदै छु,जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ।”

८ मंसिर,हेटौंडा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित भए लगत्तै लामिछानेले फेसबुकमा एक स्टाटस…

सरकारी संचार माध्यम एनटिभीलाई नै काउन्सिलले गरायो सचेत,समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भनाई

सरकारी संचार माध्यम एनटिभीलाई नै काउन्सिलले गरायो सचेत,समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भनाई

१ मंसिर,काठमाडौं- प्रेस काउन्सिल नेपालले चुनावी समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भन्दै सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनलाई सचेत गराएको छ ।हरेक दिनका समाचार र समाचामूलक कार्यक्रम एनटिभी न्यूज लाइन एक पक्षीय भएको भन्दै त्यस्तो प्रवृत्ति…

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अव नागरिक एपमा

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अव नागरिक एपमा

२७ कार्तिक,हेटौंडा- सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अव नागरिक एपमा पनि हेर्न सकिने भएको छ । सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट पत्रकार परिचयपत्र लिएका पत्रकारहरुले आफनो परिचयपत्र हराएमा वा छुटेमा देखाउनु…

थारु समुदायले मनाउने पर्व समा-चकेवा २०७९ मकवानपुरमा पनि मनाइयो

थारु समुदायले मनाउने पर्व समा-चकेवा २०७९ मकवानपुरमा पनि मनाइयो

✒️चन्द्रकान्त चौधरीथारु महिला सभा मबवानपुरको आयोजनामा २०७९ सालको समा चकेवा पर्व एक कार्यक्रमका वीच जलप्रवाह गरि समापन गरिएको छ । थारु महिला सभाको अगुवाईमा हेटौडा ९ स्थित प्रगति मा.वि. गेट अगाडीबाट थारुहरुको परम्परागत पहिरन झाँकी…

नेपालमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ मनाइने

नेपालमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ मनाइने

२२ कार्तिक,मकवानपुरगढी- संयुक्त राष्ट्र संघको आव्हानमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ ( International year of Millet, 2023 ) नेपालमा पनि मनाइने भएको छ ।कोदोजन्य बालीहरुको प्रचार प्रसार गरि आम सरोकारवालाहरु वीच यसले स्वास्थ्यको लागि फाइदा…