अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भरिने

अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भरिने

राष्ट्रिय परीक्षा बोर्डले अब कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने निर्णय गरेको छ । यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने गरिएपनि अब भने कक्षा ९ मा मात्रै रजिस्ट्रेशन…

तमू पत्रकारिता पुरस्कार-२०८१ बाट ६ जना पत्रकार पुरस्कृत

तमू पत्रकारिता पुरस्कार-२०८१ बाट ६ जना पत्रकार पुरस्कृत

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले २०७० सालदेखि प्रदान गर्दै आएको तमू पत्रकारिता पुरस्कारबाट यो वर्ष पनि छ जना पत्रकारहरु पुरस्कृत भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार…

बागमती प्रदेश प्रमुखद्वारा ख्रीष्टमसको शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुखद्वारा ख्रीष्टमसको शुभकामना व्यक्त

हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरू येशु खृस्टको जन्मदिनको रूपमा मनाइन्छ । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । बुधबार परेको क्रिसमसको अवसरमा…

जेसीजको राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा रजनी थापा बिजयी

जेसीजको राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा रजनी थापा बिजयी

नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । इटहरी जेसीजको आतिथ्यतामा भएको महाधिवेशनले बर्ष २०२५ को लागि १ राष्ट्रिय अध्यक्ष, ४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित गरेकोछ…

रवि लामिछाने सांसद पदबाट निलम्बित

रवि लामिछाने सांसद पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । उनलाई सोमबार सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । संसद सचिवालयले सोमबार बेलुका लामिछाने निलम्बनको पत्र टाँस गरेसंगै उनी निलम्बनमा परेका…

पुष १६ गते कांग्रेस मकवानपुरको मेलमिलाप कार्यक्रम, गगन थापा आउने

पुष १६ गते कांग्रेस मकवानपुरको मेलमिलाप कार्यक्रम, गगन थापा आउने

नेपाली कांग्रेस मकवानपुरले पुष १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसर पारेर मेलमिलाप कार्यक्रमको आयोजना गर्ने भएको छ । कांग्रेस मकवानपुरले आज पत्रकार सम्मेलन गरेर मेलमिलाप कार्यक्रमको विषयमा जानकारी दिएको हो । उक्त कार्यक्रमलाई कांग्रेस…

नेपाल जेसीज वर्ष २०२५ को महासचिवमा श्रेष्ठ

नेपाल जेसीज वर्ष २०२५ को महासचिवमा श्रेष्ठ

नेपाल जेसीजको महासचिवमा विकेशलाल श्रेष्ठ मनोनित भएका छन् । जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा श्रेष्ठलाई मनोनित गरेकी हुन् । उनी हेटौंडा जेसीज वर्ष सन् २०२४ का…

जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम कार्की बिजयी

जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम कार्की बिजयी

 नेपाल जेसीज बर्ष २०२५को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की बिजयी भएका छन् । सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन अन्तरगत सोमबार भएको निर्वाचन कार्यक्रममा कार्की…

७ वर्षदेखि भाडाको घरमा बागमती सरकार

७ वर्षदेखि भाडाको घरमा बागमती सरकार

हेटाैँडा । संघीय व्यवस्था कार्यान्वयन भएको ७ वर्षमा वाग्मती प्रदेशमा ५ मुख्यमन्त्री र ८० भन्दा बढी मन्त्री भइसकेका छन् । तर प्रदेशको भौतिक संरचना निर्माण अघि बढ्न सकेको छैन । जग्गाको टुंगो नलाग्दा पुराना सरकारी भवन र…

अभियन्ता सुनिता दनुवारको निधन

अभियन्ता सुनिता दनुवारको निधन

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेको ठाउँमा उहाँ मृत फेला परेको आफन्तले बताएका छन् । उहाँका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पार्नु भएको…