कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती मनाइँदै

कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै जन्मजयन्ती मनाउन लागिएको हो । विक्रम संवत २०४७ मा अन्तरिम…

किन खोले बानियाँले मनहरीमा सचिवालय

किन खोले बानियाँले मनहरीमा सचिवालय

मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमका बीच कांग्रेस बागमती प्रदेश सभापति एवं…

हेटौंडाको माछाप्लानमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किदा ४ घाइते, एकको अवस्था गम्भीर

हेटौंडाको माछाप्लानमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किदा ४ घाइते, एकको अवस्था गम्भीर

शनिबार साँझ हेटौँडा–५, माछाप्लान पिप्लेमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ माछाप्लान नजिकै  चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्प्रदेश ३–०२–०० ८ प २६२८…

उपप्रधान तथा शहरी बिकास मन्त्री सिंह आज मकवानपुर आउने

उपप्रधान तथा शहरी बिकास मन्त्री सिंह आज मकवानपुर आउने

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह आज मकवानपुर आउने भएका छन्। मकवानपुरको मनहरीमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न र मनहरी गाउँपालिकाको भवन शिलान्यास गर्न सिंह मकवानपुर आउने भएका हुन्। उनले शनिबार दिउँसो  मनहरी बजारमा…

विश्व ध्यान दिवस आज मनाईदै

विश्व ध्यान दिवस आज मनाईदै

विश्व ध्यान दिवस आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाईदै छ । २०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष…

चितवनमा पत्रकारमाथि आक्रमण भएको घटनामा एक जना पक्राउ

चितवनमा पत्रकारमाथि आक्रमण भएको घटनामा एक जना पक्राउ

चितवनमा पत्रकारमाथि आक्रमण भएको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुरकै दीपक सेडाईं छन् । उनलाई बिहीबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।…

जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका कार्कीको उम्मेद्वारी

जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका कार्कीको उम्मेद्वारी

नेपाल जेसीज बर्ष २०२५को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा…

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने बताइएको छ। हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ…

रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै

रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा…

हेटौंडाबाट ५ जना बालश्रमिकको उद्दार

हेटौंडाबाट ५ जना बालश्रमिकको उद्दार

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले ५ जना बालश्रमिकको उद्दार गरेको छ । हेटौंडाको विभिन्न ठाउँमा अनुगमन गरी बालश्रममा रहेका ५ जना बालकहरुलाई उद्दार गरिएको हो । उनीहरुको नगर बाल अधिकार समितिअन्तर्गत्को बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिद्वारा उद्दार…