हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुँदै

हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुँदै

मकवानपुरको हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुने भएको छ । पिप्ले युवा क्लब हेटौंडाको आयोजनामा यही मंसिर २७ गतेदेखि १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता हुन लागेको हो । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा…

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई करिब नौ अर्ब अनुदान दिने घोषणा गरेका हुन्…

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्दै…

हेटौंडा ६ मा शौचालयमा लडेर उद्वव राईको मृत्यु

हेटौंडा ६ मा शौचालयमा लडेर उद्वव राईको मृत्यु

हेटौंडामा शौचालयमा लडेर एक युवकको ज्यान गएको छ । हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव राईको आफ्नै घरको शौचालयमा लडेर ज्यान गएको हो। मंगलवार साँझ राई शौचालयबाट निस्कने क्रममा लडेर बेहोस भएका थिए। उनको उपचारको क्रममा…

हेटौंडाबाट बकैया तर्फ जाँदै गरेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते

हेटौंडाबाट बकैया तर्फ जाँदै गरेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते

मकवानपुरमा बस दुर्घटना हुँदा एक दर्जन यात्रु घाइते भएका छन् । हेटौंडाबाट बकैया तर्फ जाँदै गरेको बस बकैयाको जंगलमा पल्टँदा एक दर्जन यात्रु घाइते भएका छन् । बकैयाँ जंगलमा बा ५ ख ६६५३ बस सडकबाट…

संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकता हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थिति अन्त्य गर्नुपर्ने बताएका छन्। मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरसंवादमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले संसद् कानून बनाउने थलो भए…

प्रधानमन्त्री ओली र एनपीसी अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री ओली र एनपीसी अध्यक्षबीच भेटवार्ता

बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपीसी) का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका…

पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर साखामा चौतारीको तालावन्दी

पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर साखामा चौतारीको तालावन्दी

नेपाल पत्रकार महास.घको सदस्यता वितरणमा पत्रकार महासंघले पक्षपात गरेको भन्दै आज महासंघका दुइ वटा कार्यालयमा तालावन्दी गरिएको छ । प्रेस चौतारी मकवानपुर साखाको अगुवाइमा महासंघको कार्यालयमा तालावन्दी गरिएको हो । प्रेस चौतारीले नेपाल पत्रकार महासंघ…

थाहा नगरपालिकामा दुई जना हाकिम

थाहा नगरपालिकामा दुई जना हाकिम

मकवानपुरको थाहा नगरपालिकामा अहिले एउटै पदमा दुई जना कार्यरत छन् । थाहाको प्रमुख प्रशासकीय अधिकृतको पदमा दुई जना कार्यरत रहेका हुन् । मन्त्रालयले ५ मंसिरमा कृष्ण गिरीलाई नमोबुद्व नगरपालिका काभ्रे सरुवा गरि सो पदमा मन्त्रालयमा…

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको…