हेटौंडा–१२ मा मतदान कार्य जारी, ५३९२ मत खस्यो

हेटौंडा–१२ मा मतदान कार्य जारी, ५३९२ मत खस्यो

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा–१२ मा वडाध्यक्ष पदका लागि हाल मतदान कार्य जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो । भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान…

२ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

२ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत…

आज विश्व एड्स दिवस मनाइँदै

आज विश्व एड्स दिवस मनाइँदै

‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस मनाइँदैछ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा‍.सर्वेश शर्माका…

थाहाकर्मी तामाङलाई मातृशोक

थाहाकर्मी तामाङलाई मातृशोक

थाहा सञ्चारकर्मी कुल तामाङलाई मातृशोक परेको छ। तामाङकी ७३ वर्षिया आमा आइति तामाङको आइतबार बिहान आठ बजे निधन भएको हो। उनी लामो समयदेखि दमको बिरामी थिइन्।  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर निवासी तामाङका तीन छोरा, एक छोरी र…

नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य

नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य

एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनायो। पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ। नेपाली…

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच सम्झौता

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच सम्झौता

नेपालको चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थान (त्रिभुवन विश्वविद्यालय) बीच ऐतिहासिक सम्झौता भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली र चिकित्सा…

पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

गएारतिदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । नयाँ मूल्यअनुसार पहिलो वर्गका…

हेटौंडा-१२ स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३४.५ प्रतिशत मतदान

हेटौंडा-१२ स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३४.५ प्रतिशत मतदान

हेटौंडा-१२ मा भइरहेको स्थानीय तह उपनिर्वाचनमा मतदान जारी रहेको छ । मतदान अन्तरगत दिउँसो ११:३० बजेसम्म ३४.५ प्रतिशत मतदान भएको हो । दुई मतदान केन्द्रमा गरि २ हजार ७ सय ८१ जनाले मतदान गरेका छन्…

हेटौंडा–१२ मा उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइयो

हेटौंडा–१२ मा उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइयो

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइएको छ । खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी हुन् । निर्वाचन…

हेटौंडा–१९ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा–१९ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१९ का नरनाथ सुबेदीले जानकारी…