जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,भैरबरोडमा नयाँ काउण्टरको सुभारम्भ

जिल्ला दुग्ध सहकारी संघको हेटौंडा- ४,भैरबरोडमा नयाँ काउण्टरको सुभारम्भ

हेटौंडा - मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेटौंडा उपमहानगरपालिका वडा नं ४ भैरबरोडमा दुघ तथा दुग्धजन्य पदार्थको नयाँ काउण्टरको शुक्रबार सुभारम्भ गरेको छ । संघका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष श्री नारायण…

शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

२८ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ को सभाहल शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया भएको छ ।कृषक समुह, टोलविकास/सुधार समिति बिच पोषण तथा विषादी न्यूनीकरण कार्यक्रम अन्तरगत पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण…

असार २२ गतेदेखि संचालन भएको टिभिएस ‘एक्सचेञ्ज म्यानिया’ असार ३० सम्म

असार २२ गतेदेखि संचालन भएको टिभिएस ‘एक्सचेञ्ज म्यानिया’ असार ३० सम्म

मकवानपुर । ग्राहकको अत्यधिक चाप र मागलाई मध्यनजर गर्दै हेटौंडामा जारी 'टिभिएस मनसुन प्लान्टनेस एक्सचेञ्ज म्यानिया' ३ दिनका लागि थप गरिएको छ ।असार २२ गतेदेखि २७ गतेसम्म संचालन भइरहेको 'एक्सचेञ्ज म्यानिया'मा ग्राहकको मागलाई ध्यानमा राखी…

बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न

बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न

हेटौंडा- नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला भरिका सबै २९ वटै उपशाखाको सहभागीतामा बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।बैठकले जिल्लामा हुनसक्ने बिपद जोखिमलाई न्यूनीकरण गर्न आबस्यक सामाग्री एवं जनशक्तिको ब्यवस्थापन…

बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागको आयोजनामा  बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिभागका प्रमुख शिबहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला…

एक वर्षभन्दा पुराना गाडी आयातमा रोक लगाउने तयारी

एक वर्षभन्दा पुराना गाडी आयातमा रोक लगाउने तयारी

काठमाडौँ । सवारी आयतलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले सवारीसाधन आयातमा कडाइ गर्ने नीति लिएको छ ।नेपालमा पछिल्लो समय पूर्वतयारी र पूर्वाधार निर्माणविनै नयाँ–नयाँ कम्पनीका सवारी साधन आयात भइरहेकाले यसलाई कडाइ गर्न यातायात व्यवस्था विभागले…

मकवानपुरगढी गाउँपालिकाको ७४ करोडको बजेट सार्वजनिक

मकवानपुरगढी गाउँपालिकाको ७४ करोडको बजेट सार्वजनिक

हेटौडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति, कार्यक्रम प्रस्तुत गरेकी हुन् ।बजेटमा कृषि,…

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

मकवानपूर । आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार ७ सय…

सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न

सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न

 मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघको आयोजना एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न भएको छ । हेटौंडाकोे रोयल प्यालेसको सभाहलमा आइतबार सुरुभएको तालिम सोमबार सम्पन्न…

एमालेको कारोबार बैङ्कमार्फत

एमालेको कारोबार बैङ्कमार्फत

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश, जिल्ला, महानगर र उपमहानगर कमिटीले पार्टीभित्रको आर्थिक परिचालन तथा लेखा व्यवस्थापनको साझा प्रतिबद्धता जनाएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न र एमालेलाई राष्ट्रिय…