वर्षाजन्य विपद्ले झण्डै सात सय मेगावाट विद्युत अवरुद्ध भए पनि लक्ष्मीपूजामा विद्युत अभाव नहुने

वर्षाजन्य विपद्ले झण्डै सात सय मेगावाट विद्युत अवरुद्ध भए पनि लक्ष्मीपूजामा विद्युत अभाव नहुने

नेपाल विद्युत प्राधिकरणले झिलिमिली बत्तीले उज्यालो पारिने लक्ष्मीपूजाका दिन विद्युत अभाव नहुने बताएको छ । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अवरुद्ध रहेकोले लक्ष्मी पूजामा विद्युत अभाव हुन सक्ने आशंकाका बीच प्राधिकरणले…

तिहारको बिदाका कारण आजदेखि धेरैजसो सरकारी अस्पतालको ओपीडी सेवा बन्द

तिहारको बिदाका कारण आजदेखि धेरैजसो सरकारी अस्पतालको ओपीडी सेवा बन्द

तिहार बिदाका कारण सबैजसो सरकारी अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको छ । आजदेखि १९ गतेसम्म तिहार बिदा रहेकोले सबैजसो ठूला अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको हो । केही अस्पतालले ओपीडी सेवालाई आधा समय घटाएर सञ्चालन…

टाइगर नामको कुकुरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि

टाइगर नामको कुकुरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि

नेपाल प्रहरीले यस वर्ष ‘टाइगर’ नामको कुकुरलाई ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधिबाट सम्मानित गरेको छ । कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर आज ‘टाइगर’लाई सम्मान दिइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी केनाइन कार्यालयका…

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको…

उद्योगलाई ५६ किस्ताको सुविधा, पहिलो किस्ता नबुझाएसम्म लाइन नजोडिने

उद्योगलाई ५६ किस्ताको सुविधा, पहिलो किस्ता नबुझाएसम्म लाइन नजोडिने

नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको सुविधा लिएर पनि महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा दिएको छ । हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताबन्दी सुविधालाई बढाएर ५६ किस्ता पुर्‍याएको…

तिहारको तेस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

तिहारको तेस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

आज तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको…

हेटौंडामा तिहारको किनमेल चटारोः सस्तो सामान खोज्दै उपभोक्ता, महगोमा बिक्री गर्दै व्यापारी

हेटौंडामा तिहारको किनमेल चटारोः सस्तो सामान खोज्दै उपभोक्ता, महगोमा बिक्री गर्दै व्यापारी

तिहार सुरु भएपछी मकवानपुरको सदरमुकाम हेटौंडा बजारमा सामान खरिद गर्नेहरुको भिड थेगिनसक्नु छ । हेटौंडाको संगमचोकमा राखिएको फुटपाथमा होसया मेनरोड, रोपतीरोड, कान्तिराजपथका पसलमा उपभोक्ताहरुको बिहानै देखि भिड लागेको छ । मकवानपुरका उपभोक्ताहरु कहाँ सामान सस्तो…

काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन

काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन

काग तिहारको दिन आज बिहान कलाकार रमेश दुलाल (कागे) ले  काठमाण्डौमा २१ औँ काग सम्मेलन गर्नुभएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार  दुलालले  अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला…

आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज परेको छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका…

मकवानपुरको थाहा आउँदै प्रचण्ड

मकवानपुरको थाहा आउँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको थाहा नगर आउने भएका छन् । माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न उनी थाहा नगर आउने भएका हुन् ।  …