अर्घाखाँचीमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुग्यो

अर्घाखाँचीमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुग्यो

अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ। आज बिहान थप सातजना उपचारका लागि अर्घाखाँची अस्पताल पुगेको प्रहरीले जनाएको छ।     सन्धिखर्क नगरपालिका-१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा…

साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट बिक्री स्थगित

साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट बिक्री स्थगित

साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिक बिक्री स्थगित गरिएको छ । कात्तिक १४ गते बुधबार हुने घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको हो ।   अखिल नेपाल…

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे बस्ने गरी बोलाएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । साताको हरेक सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक…

देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु

देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु

देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघेको छ भने संक्रमणका कारण १२ जनाको मृत्यु छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा…

मकवानपुर प्रहरीद्वारा तीन जना पक्राउ

मकवानपुर प्रहरीद्वारा तीन जना पक्राउ

मकवानपुर प्रहरीले छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध चाँदीसहित एक जना र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरीले २…

एयर इण्डियाको विमानमा शंकास्पद बस्तु फेला परेन

एयर इण्डियाको विमानमा शंकास्पद बस्तु फेला परेन

बमक‍ो सूचना आएको एयर इण्डियाको विमानमा शंकास्पद बस्तु फेला नपरेको जनाइएको छ। विमानमा विष्फोटक पदार्थ रहेको सूचनापछि सुरक्षा निकायले विमान चेकजाँच गरेका थिए। चेकजाँचमा कुनै पनि शंकास्पद बस्तु फेला नपरेको विमानस्थल प्रहरीले जनाएको छ ।…

हेटौंडामा बढ्यो भाइमसलाको व्यापार

हेटौंडामा बढ्यो भाइमसलाको व्यापार

तिहार नजिकिँदै गर्दा हेटौंडा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला (नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता) दिने प्रचलन छ । सोही…

अर्थतन्त्र सुधार्न योजनाबद्ध काम गरिरहेका छौँ : प्रधानमन्त्री ओली

अर्थतन्त्र सुधार्न योजनाबद्ध काम गरिरहेका छौँ : प्रधानमन्त्री ओली

   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ।     प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)  का अध्यक्ष ओलीलाई…

चितवनको भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण

चितवनको भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण

चितवनको भरतपुरमा सयपत्री र मखमली फूलको मालाको मूल्य निर्धारण भएको छ । फ्लोरिकल्चर एशोसिएसन चितवनले दुवै फूलको मालाको मूल्य एक सय रुपैयाँ निर्धारण गरेको हो । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त…

झिलिमिली बत्तीले सजिँदै हेटौँडा बजार

झिलिमिली बत्तीले सजिँदै हेटौँडा बजार

मक्रान्चुली / हिन्दूहरूको दोश्रो ठुलो चाड तिहारको आगमनसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउने, झिलिमिली बत्ती किन्नेहरूको बढेको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि  सुन पसलहरू झिलिमिली बत्तीले सजाइएको छ। त्यसै गरी प्रमुख…