कोभिड अस्थाई अस्पताल मक्रान्चुलीमा एण्टिजेन प्रविधि मार्फत कोरोना परिक्षण गरिने

कोभिड अस्थाई अस्पताल मक्रान्चुलीमा एण्टिजेन प्रविधि मार्फत कोरोना परिक्षण गरिने

मकवानपुरगढी- मकवानपुरगढी - ३, मक्रान्चुलीमा रहेको कोभिड १९ अस्थाई अस्पतालमा एण्टिजेन प्रविधि मार्फत कोरोना परिक्षण गरिने भएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा मकवानपुरगढी गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको मंगलबार…

भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

एजेन्सी / भारतमा कोरोनाको महामारी दिनदिनै भयावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ । भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टाभित्र त्यहाँ ३ लाख २०…

मन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

मन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं / उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो। अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए…

काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं / सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।…

भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

फाइल तस्बिर काठमाडौं / देशमा तिब्र गतिमा बढिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख १६ गते बिहीबार देखि नेपाल–भारत सीमा क्षेत्र बन्द…

मकवानपुरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय

मकवानपुरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय

हेटौंडा / कोरोना भाइरसको संक्रमण बढे संगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक उक्त…

मकवानपुरमा आज २ बालक सहित ३४ जनामा कोरोना पुष्टि

मकवानपुरमा आज २ बालक सहित ३४ जनामा कोरोना पुष्टि

हेटौंडा / मकवानपुर जिल्लामा आज  थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा ५७ जनाको स्वाब परीक्षणमा गरेकोमा थप ३३ जना र एन्टीजेन परीक्षणमा १ जना सहित ३४ जनामा कोरोना संक्रमण…

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

काठमाडौं / काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि…

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएको छ । प्रदेशसभाको आज बसेको विशेष अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव…

कोभिड-१९ सँग सुरक्षित रहन सदस्य संस्थाका ब्यवस्थापकहरुसँग जिल्ला दुग्ध सहकारी संघले गर्यो छलफल

कोभिड-१९ सँग सुरक्षित रहन सदस्य संस्थाका ब्यवस्थापकहरुसँग जिल्ला दुग्ध सहकारी संघले गर्यो छलफल

मकवानपुर- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आफ्ना सदस्य संस्थाहरुका ब्यवस्थापकहरु सँग कोभिड -१९ बाट सुरक्षित रहन अपनाउनु पर्ने न्युनतम मापदण्डका विषयमा छलफल गरेको छ । आइतबार (हिजो) हेटौंडा उपमहानगरपालिका भित्र रहेका दुग्ध सहकारी संस्थाका…