भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द

भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । विद्यालयले बिहीबार (आज) एक सुचना प्रकाशित गर्दै पठनपाठन बन्द हुने जानकारी गराएको हो ।विद्यालयमा पछिल्लो घटनाक्रमका कारण घटनासँग…

मकवानपुरगढीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढी- सबैका लागि घरघरमा मानव अधिकार , शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ बुधबार मकवानपुरगढीमा 'ब्यवसाय र मानव अधिकार तथा उपभोक्ता अधिकार विषयक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकाको संयोजन तथा…

अन्तर शहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा  सुरु,  बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने

अन्तर शहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा सुरु, बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने

हेटौंडा /  मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको आयोजनामा  बुधबारदेखि अन्तर शहर बुद्धिचाल  प्रतियोगिता हेटौंडामा सुरु भएको छ ।बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चेसको गोटी चालेर प्रतियोगिताको…

बेच्नुअघि भगवानलाई तीन पटक ढोग्ने रेडपाण्डा तस्करहरू !

बेच्नुअघि भगवानलाई तीन पटक ढोग्ने रेडपाण्डा तस्करहरू !

प्रहरीले रेडपाण्डा(हाब्रे)को छालासहित तीन जनालाई सोलुखुम्बुबाट पक्राउ गरेको छ। सोलुखुम्बु प्रहरीले महाकुलुङ गाउँपालिका-२ का ७६ वर्षीय जगतबहादुर राई, ‍वडा ३ का ५७ वर्षीय मित्रधन राई र ५६ वर्षीय कविरशंखर राईलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले…

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने माधव नेपाल समुहको निर्णय

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने माधव नेपाल समुहको निर्णय

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एमालेको माधव नेपाल समूहले १ नं प्रदेश र बागमती प्रदेशको मुख्यमन्त्रीविरुद्धको दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । माधब समूहका शीर्ष नेताहरुको छलफलले अहिलेको राजनैतिक परिवेश अनुरुप एमाले…

विद्युतीय सामग्रीहरूको मुल्य वृद्धि

विद्युतीय सामग्रीहरूको मुल्य वृद्धि

काठमाडौं- बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पंखा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीबाट…

लोकसेवा आयोग बुधबारबाट पदाधिकारी बिहिन

लोकसेवा आयोग बुधबारबाट पदाधिकारी बिहिन

मकवानपुर- बुधबार (आज) बाट लोक सेवा आयोग पदाधिकारी बिहिन हुँदैछ । अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीको छ वर्षे कार्यकाल पुरा भएकोले आयोग पदाधिकारी हुन लागेको हो । अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य विन्द्रा हाडा, अशोककुमार…

भृकुटी कागज कारखाना संचालन बारे सरकारले थाल्यो अध्ययन

भृकुटी कागज कारखाना संचालन बारे सरकारले थाल्यो अध्ययन

गैडाकोट नगरपालिकाको पहिलो नगरसभाले गरेको निर्णय अनुरुप नै भृकुटी कागज कारखाना सरकारले नै फिर्ता लिनुपर्ने सुझाव एउटा अध्ययन प्रतिवेदनले दिएको छ । नगरप्रमुख छत्रराज पौडेलले मेयरमा निर्वाचित भएपछि पहिलोपटक कारखानालाई राष्ट्रियकरण गर्न माग गरेका थिए…

नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्ने

नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्ने

काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा सार्ने भएको छ । २०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको केन्द्रिय कार्यालय भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो ।एमालेले २०७२ साउन २३ देखि धुम्बाराहीस्थित पासाङहाल्मु…

दुईदिने राजकीय भ्रमण सम्पन्न गरि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

दुईदिने राजकीय भ्रमण सम्पन्न गरि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं-  मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् ।राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन,…