एमालेमा समानान्तर कमिटी बनाउने माधब नेपाल समुहको तयारी, जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गरिने

एमालेमा समानान्तर कमिटी बनाउने माधब नेपाल समुहको तयारी, जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गरिने

काठमाडौं /  नेकपा एमालेका माधब नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले बिशेष निर्णय गर्दै आफू इतर खेमाका  नेताहरुको जिम्मेवारी खोस्दै महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेपछि माधवकुमार…

नेकपा (एमाले) को महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म, बादल सहित २३ जना केन्द्रिय कमिटीमा थप

नेकपा (एमाले) को महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म, बादल सहित २३ जना केन्द्रिय कमिटीमा थप

मकवानपुर - नेकपा (एमाले) ले पार्टीको १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । त्यसका लागी २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । एमालेको कमिटीमा…

आज महाशिवरात्री पर्व, हेटौंडाको पशुपति मन्दिर सहित देशभरका शिवालयमा भक्तजनको घुईचो

आज महाशिवरात्री पर्व, हेटौंडाको पशुपति मन्दिर सहित देशभरका शिवालयमा भक्तजनको घुईचो

हेटौंडा/आज महाशिवरात्री, भगवान शिवको पूजा आराधनागरि देशभर यो पर्ब मनाईदै छ। काठमाडौंमा रहेको पशुपतिनाथ लगाएत हेटौंडामा रहेको पशुपति मन्दिर र देशैभरीका शिवालयहरूमा महाशिवरात्री पर्वको भव्य रुपमा मनाईदै छ । हेटौंडामा रहेको पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको…

अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार

अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार

काठमाडौं / सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शय्याभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा…

ज्योतिको आइपिओमा नयाँ रेकर्ड

ज्योतिको आइपिओमा नयाँ रेकर्ड

रासस काठमाडौँ / ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड…

शोक प्रस्ताव गर्दै संसद बैठक स्थगित, अर्को बैठक चैत्र ३ गते बस्ने

शोक प्रस्ताव गर्दै संसद बैठक स्थगित, अर्को बैठक चैत्र ३ गते बस्ने

   काठमाडौं / प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी…

हेटौंडामा सहिद स्मृति गोल्डकप फाल्गुन २७ देखि सुरु हुने, १० वटा क्लबको सहभागिता

हेटौंडामा सहिद स्मृति गोल्डकप फाल्गुन २७ देखि सुरु हुने, १० वटा क्लबको सहभागिता

हेटौंडा / यहि फाल्गुन २७ देखि चैत ७ गते सम्म हेटौंडामा हुने स्थानीय तह शहीद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । मकवानपुर जिल्ला फुटबल संघले खेल तालिका सार्वजनिक गर्दै गोल्डकपमा १० वटा क्लबले…

बागमती गाउँपालिकामा ग्रामीण महिला सेवा केन्द्रका विभिन्न कार्यक्रम सम्पन्न

बागमती गाउँपालिकामा ग्रामीण महिला सेवा केन्द्रका विभिन्न कार्यक्रम सम्पन्न

मकवानपुर- ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित lead and Decide कार्यक्रम अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ६ फापरबारी मा २ दिने युवा सञ्जालका किशोर किशोरीहरुका लागि वकालत र पैरवी सिप…

हेटौंडामा चिलिङ्ग भ्याट तथा मिल्क एनालाइजर मर्मत तालिम शुरु , ८ जिल्लाका २४ जना सहभागी

हेटौंडामा चिलिङ्ग भ्याट तथा मिल्क एनालाइजर मर्मत तालिम शुरु , ८ जिल्लाका २४ जना सहभागी

मकवानपुर- हेटौंडामा फागुन २५ गते (आज) देखि ५ दिने चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिम शुरु भएको छ । तालिममा बागमती प्रदेश र प्रदेश नं २ का गरि आठ जिल्लाका २४ जना सहभागी रहेका…

निर्वाचन आयोगको निर्णय :  (नेकपा) को दर्ता खारेज, ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने

निर्वाचन आयोगको निर्णय : (नेकपा) को दर्ता खारेज, ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने

काठमाडौं / निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेको गरि नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।निर्वाचन…