१५ दिने डल कुशन तालिमको समापन

१५ दिने डल कुशन तालिमको समापन

मकवानपुर- उज्यालो यात्रा युवा क्लबले हेटौडा उप–महानगरपालिका वडा नं. २ स्थित कांग्रेस चोकमा गत फागुन १ गते देखि सञ्चालन गरेको १५ दिने निशुल्क डल तथा कुशन तालिम आज ( फागुन १५ ) समापन भएको छ…

भारतमा बिजुली बेच्न बाटो खुल्यो

भारतमा बिजुली बेच्न बाटो खुल्यो

काठमाडौं- नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ ।२०७५ माघ…

नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण,    २३५ सदस्यीय कमिटी गठन

नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण, २३५ सदस्यीय कमिटी गठन

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको छ । नेकपा मकवानपुर जिल्ला कमिटीले यस अघि निर्माण गरेको २३५ सदस्यीय नगरकमिटीको बिस्स्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम…

काम गर्न खोज्ने किसानले गाउँपालिकाबाट अनुदान पाउँछन्  – वडाध्यक्ष घिमिरे

काम गर्न खोज्ने किसानले गाउँपालिकाबाट अनुदान पाउँछन् – वडाध्यक्ष घिमिरे

मकवानपुरगढी- कृषिमा काम गर्न खोज्नेलाई आवश्यक अनुदान र सहयोग गरिने मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताएका छन् । वडा नं ३ मा रहेको धमिले कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा…

कांग्रेस नेता जोशीको अवस्था निकै जटिल

कांग्रेस नेता जोशीको अवस्था निकै जटिल

काठमाडौं - नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान…

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन नेपाली

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन नेपाली

काठमाडौँ- कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र ३० अर्ब ७० करोड ७४ लाख ३५ हजार रुपैयाँको चामल आयात भएको…

आगामी फागुन २३ गते संसद अधिवेशन बोलाउने मन्त्रीपरिषदको निर्णय

आगामी फागुन २३ गते संसद अधिवेशन बोलाउने मन्त्रीपरिषदको निर्णय

मकवानपुर- आज बसेको मन्त्रीपरिषदको बैठकले संसद् अधिवेशन आगामी फागुन २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले २३ फागुनमा प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको…

विशाल भट्टराई नेकपा संसदीय दलको प्रमुख सचेतक , देव गुरुङलाई हटाईयो

विशाल भट्टराई नेकपा संसदीय दलको प्रमुख सचेतक , देव गुरुङलाई हटाईयो

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदबाट देव गुरुङलाई हटाई विशाल भट्टराईलाई नियुक्ति गरेका छन्।आज (फागुन १५ गते) गुरूङलाई जिम्मेवारीमुक्त गर्दै उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख…

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै , संसद अधिवेशन बोलाउने तयारी

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै , संसद अधिवेशन बोलाउने तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेपछि आज बैठक बस्दैछ । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको र बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ ।सर्वोच्च अदालतले संसद पुनःस्र्थापना गरेपछि राजनीतिक माहोल…

हेटौंडामा अवरुद्ध भएको सडक एकघण्टा पछि खुल्यो

हेटौंडामा अवरुद्ध भएको सडक एकघण्टा पछि खुल्यो

हेटौंडा-  पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने बागमती प्रदेशको राजधानी हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि अवरुद्ध भएको सडक भर्खर खुलेको छ । हिजो (विहिबार) ट्रकको ठक्करबाट एकजना मयुरी चालकको मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीयबासीले दिउँसो १…