हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था सम्मानित

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था सम्मानित

मकवानपुर- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ ।मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ को आज भएको सातौं वार्षिक साधारणसभाको अवसरमा संस्थालाई सम्मान गरिएको हो । संघको हरेक…

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालय पौष २५ गतेसम्म बन्द

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालय पौष २५ गतेसम्म बन्द

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नं - ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयमा आउँदो पौष २५ गते सम्मको लागि सम्पुर्ण पठनपाठन कार्य बन्द हुने भएको छ ।विद्यालयले आज एक सुचना प्रकाशित गर्दै विद्यालयका एकजना शिक्षकमा…

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य प्रारम्भ , मुख्यमन्त्री पौडेलले गरे सिलान्यास

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य प्रारम्भ , मुख्यमन्त्री पौडेलले गरे सिलान्यास

मकवानपुर - बागमती प्रदेशको राजधानी हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माणको आज शिलान्यास गरिएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनीमा पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो ।प्लान्टको शिलान्यास…

उपाध्याय र कार्की मकवानपुरगढीका श्रोत शिक्षक

उपाध्याय र कार्की मकवानपुरगढीका श्रोत शिक्षक

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिकाको लागि श्रोत शिक्षकमा दासरथी उपाध्याय भण्डारी र ईन्द्र बहादुर कार्की छनौट हुनुभएको छ । गाउँपालिकाले आज नतिजा प्रकाशन गरे अनुसार वडा नम्बर २ शिखरकटेरीमा रहेको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक उपाध्याय र…

खोला तर्ने क्रममा सामरी खोलाले बगाएर २ जनाको ज्यान गयो

खोला तर्ने क्रममा सामरी खोलाले बगाएर २ जनाको ज्यान गयो

मकवानपुरगढी - आज खोला तर्ने क्रममा सामरी खोलाले बगाएर २ जनाको ज्यान गएको छ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ झल्ला बाट ३ नम्बर जाने क्रममा खोलाले बगाउँदा वडा नम्बर ६ निवासी ६० वर्षीय ज्ञान…

मोटरसाइकल दुर्घटनामा परेका पुडासैनीको मृत्यु पराजुलीको उपचार हुँदै

मोटरसाइकल दुर्घटनामा परेका पुडासैनीको मृत्यु पराजुलीको उपचार हुँदै

मकवानपुरगढी - शनिबार मकवानपुरगढी घुमेर फर्किदै गर्दा कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी -२ गंगेभिरमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मकवानपुरगढी बाट शिखरकटेरी तर्फ आउँदै गरेको ना ३९…

मकवानपुरगढी- ३ का वडाध्यक्ष घिमिरे स-परिवार सहित कोरोना मुक्त

मकवानपुरगढी- ३ का वडाध्यक्ष घिमिरे स-परिवार सहित कोरोना मुक्त

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे कोरोना मुक्त भएका छन् । आफ्नै परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेका घिमिरेलाई पनि परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । गत २० दिन…

मकवानपुरगढीमा हालसम्म २२ जना कोरोना संक्रमित मध्ये १६ जना संक्रमण मुक्त

मकवानपुरगढीमा हालसम्म २२ जना कोरोना संक्रमित मध्ये १६ जना संक्रमण मुक्त

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिकामा हालसम्म २२ जना कोरोना संक्रमित भएका मध्ये १६ जना संक्रमण मुक्त भएका छन् । संक्रमित भएका मध्ये वडा नम्बर ३ मा ६ जना महिला र १३ जना पुरुष गरि जम्मा १९…

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्नेगरी अध्यादेश ल्याउने सरकारको निर्णय

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्नेगरी अध्यादेश ल्याउने सरकारको निर्णय

मकवानपुर - पछिल्ला समय विभिन्न बहानामा एसिड आक्रमण बढेसँगै त्यस्तालाई कडा कार्वाही गर्नेगरी सरकारले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने भएको छ । बिहिबार बसेको मन्त्रिपरीषदको बैंठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।एसिड…

आज देशभरमा १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्ठि , १७ जनाको मृत्यु अहिलेसम्म ज्यान जानेको संख्या ४५३ पुग्यो

आज देशभरमा १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्ठि , १७ जनाको मृत्यु अहिलेसम्म ज्यान जानेको संख्या ४५३ पुग्यो

मकवानपुर - बिहिवार (आज) देशभरमा गरि १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको छ । यसैगरी गत २४ घण्टामा कोरोना संक्रमण निको…