चर्चित अभिनेत्री उत्तरा बावकरको निधन

चर्चित अभिनेत्री उत्तरा बावकरको निधन

भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरकाे निधन भएको छ । लामो समयदेखि बिरामी परेकी उत्तराबो पुणेको एक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उत्तराको बुधबार निधन भएको पारिवारिक स्रोतले बताएकाे छ ।…

मंगोलियन हार्टले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने

मंगोलियन हार्टले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने

 नेपालको पुरानो र चर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। विभिन्न  आठ शहरमा ब्याण्डले सांगीतिक प्रस्तुति दिने भएको हो।  अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर तथा गिटारिस्ट बबी लामाले बताए ।…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेसीमा सुरु भएको छ।  महाधिवेशनले आउँदाे तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आउँदाे कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा…

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने

 राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको…

६७ वर्षीया नन्दा पन्तको लैले बरै लैलारे लैलारा… गित,१३ दिनमै भयो हिट

६७ वर्षीया नन्दा पन्तको लैले बरै लैलारे लैलारा… गित,१३ दिनमै भयो हिट

६७ वर्षीया नन्दा पन्तले गाएको ‘लैले बरै’ गीत अहिले सामाजिक संजालमा निकै नै लोकप्रिय भएको छ । लोकभाकाको यो गीतले अहिले धेरैको मन जितेको छ । युट्युबमा मात्रै होइन टिकटकमा पनि यो गीत निकै छाइरहेको…

प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी…

ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन्। सिड्नीमा आयोजना भएको फेस्टिभलमा उनलाई अवार्ड प्रदान गरिएको हो।  ऋचाले सर्ट फिल्म ‘ब्लड मनी’बाट यो अवार्ड जितेकी हुन्। फिल्ममा उनले​ साउदी…

नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन हरिवंशको प्रस्ताव

नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन हरिवंशको प्रस्ताव

वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन अभिनेता हरिवंश आचार्यले प्रस्ताव गरेका छन् । रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने समेत हरिवंशले फेसबुक पोस्टमा उल्लेख गरेका छन् । रुइतले लाखौं दृष्टिविहीनलाई उज्यालो छरेको कार्यको…

राजामौलीको ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब अवार्ड

राजामौलीको ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब अवार्ड

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोब अवार्ड हात पारेको छ ।‘नाटु नाटु’ ले उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो । फिल्ममा जूनियर एनटीआर र राम चरण मुख्य भूमिकामा देखिएका थिए ।

‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् । यस्तै, सविना…