लुम्बिनी प्रदेशसभाको बैठक ११ वैशाखमा बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक ११ वैशाखमा बस्दै

दाङ : लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते बस्ने भएको छ। लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ। प्रदेशसभा नियमावली, २०७९ को…

लुम्बिनी प्रदेशमा २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

लुम्बिनी प्रदेशमा २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

लुम्बिनी प्रदेशमा आज प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सभाको आज दिउँसो १ बजे बस्न लागेको छैठौं बैठकमार्फत साना दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन…

प्रदेश स्थापना दिवसका अवसरमा आज लुम्बिनीमा बिदा

प्रदेश स्थापना दिवसका अवसरमा आज लुम्बिनीमा बिदा

दाङ – लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउँदैछ । लुम्बिनीको पहिलो…

लुम्बिनीका नवनियुक्त मन्त्रीको शपथ आज

लुम्बिनीका नवनियुक्त मन्त्रीको शपथ आज

: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज सपथ लिर्दैछन्।  सपथ कार्यक्रम दिउँसो १ बजेलाई तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले गठन भएको एक महिनापछि पूर्णता पाएको हो। हिजो साँझ मुख्यमन्त्री लीला गिरीले…

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् । पुस २७ गते प्रदेश…

लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

दाङ : लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्।उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् भने पाल्पा क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए।त्यस्तै उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएकी…

माघे संक्रान्ति मनाउन लुम्बिनी प्रदेशमा दुई दिन बिदा

माघे संक्रान्ति मनाउन लुम्बिनी प्रदेशमा दुई दिन बिदा

दाङ : लुम्बिनी प्रदेश सरकारले  माघे संक्रान्ति/माघी पर्वका अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको छ।गत चैत २१ को मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेशमा माघ २ गते सार्वजनिक  बिदा दिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख…

लुम्बिनी प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

बुटवल : लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश सरकारको २०७८ चैत २१ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सोमबार बिदा दिन लागिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका कानून अधिकृत सीता घिमिरेले जानकारी…

लुम्बिनी प्रदेश : मुख्यमन्त्री लीला गिरीले लिए शपथ

लुम्बिनी प्रदेश : मुख्यमन्त्री लीला गिरीले लिए शपथ

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।दाङको देउखुरीमा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री गिरीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुख्यमन्त्री गिरीले एमाले संसदीय दलका उपनेता चेतनारायण…

तीन प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै

तीन प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै

हिजो नियुक्त भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्।  उनले आज सानो आकारको मन्त्रिपरिषद…