बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले उमेदवारी दिने हुनुभएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि मुख्यमन्त्रीमा एकीकृत समाजवादीबा पाण्डे उम्मेदवार हुन लाग्नुभएको हो…

बागमती प्रदेशका १२ सांसद एकिकृत समाजवादीमा (सुची सहित )

बागमती प्रदेशका १२ सांसद एकिकृत समाजवादीमा (सुची सहित )

हेटौंडा । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमागठित नेकपा एकीकृत समाजवादी पार्टीलाई साथ दिने भएका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा ९एस०…

बागमती र प्रदेश नं २ का ६ वटा सहकारी समुहसँग एन.एल.एस.आइ.पीको अनुदान सम्झौता ,दूध तथा मासु उत्पादनमा लगानी

बागमती र प्रदेश नं २ का ६ वटा सहकारी समुहसँग एन.एल.एस.आइ.पीको अनुदान सम्झौता ,दूध तथा मासु उत्पादनमा लगानी

भाद्र १४, हेटौंडा - बागमती प्रदेश र प्रदेश नं २ का गरि ३ वटा जिल्लाका ६ वटा सहकारी समुहसँग नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना(NLSIP) विकेन्द्रिकृत आयोजना सहयोग इकाई, हेटौंडाका बिच उप आयोजना संचालनका लागि द्धिपक्षिय…

बागमतीमा भदौ २० देखि लाइसेन्सका लागि ट्रायल दिन पाइने

बागमतीमा भदौ २० देखि लाइसेन्सका लागि ट्रायल दिन पाइने

  हेटौंडा / बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ। कार्यालयले गत वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षाबारे आज सूचना निकालेर आगामी भदौ…

सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ वटा ढोका खोलियो

सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ वटा ढोका खोलियो

काठमाण्डौं । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै सबैभन्दा उच्च देखिएको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज वर्षकै उच्च…

देशभर कहिलेसम्म पर्छ झरी ?

देशभर कहिलेसम्म पर्छ झरी ?

काठमाडौं । काठमाडौं उपत्यका लगायतका देशैभर केही दिनयता निरन्तर पानी परिरहेको छ । निरन्तर परेको झरीले केही सडक बन्द भएका छन्, भने तराईका विभिन्न भागमा डुबान परेका छन् । पहाडमा पहिरोको जोखिम बढेको छ ।…

सडक नबनाएको भन्दै स्थानियले  गाउँपालिका अध्यक्षको कठालो समातेपछी…..

सडक नबनाएको भन्दै स्थानियले  गाउँपालिका अध्यक्षको कठालो समातेपछी…..

काठमाण्डौ। दोलखाको मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठलाई स्थानीयले कुटेका छन ।  गाउँपालिकामा सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषयलाई लिएर स्थानियले अध्यक्षको कठालो समातेका हुन्। आज बिहान गाउँपालिकाको वडा नम्बर ३ मुकुनेमा…

मलाई मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो छ : मुख्यमन्त्री शाक्य

मलाई मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो छ : मुख्यमन्त्री शाक्य

  हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफुलाइ मुख्यमन्त्री पद भन्दा एमाले पार्टी प्यारो भएको बताउनुभएको छ । हेटौँडामा प्रतिक्रिया दिँदै उहाले आफु माधव नेपालको नवगठित समाजवादी पार्टीमा नजाने स्पष्ट पर्नुभयो ।मुख्यमन्त्री शाक्यले आफु…

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको पद संकटमा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको पद संकटमा

काठमाण्डौ । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको साता नबित्दै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने…

मकवानपुरमा निषेधाज्ञाः हेटौंडा बजार  बेलुकी ६ बजेसम्म खोल्न पाइने

मकवानपुरमा निषेधाज्ञाः हेटौंडा बजार बेलुकी ६ बजेसम्म खोल्न पाइने

मकवानपुर । मकवानपुर जिल्ला प्रशासनले हेटौंडा उपमहानगरपालिका लगायत १० वटै स्थानीय तहका सबैजसो पसल व्यवायहरुहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजे खोल्न दिने निर्णय गरेको छ ।बुधबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले…