हेटौंडा एकेडेमीको प्रमुखमा रमेश रिमाल नियुक्त

हेटौंडा एकेडेमीको प्रमुखमा रमेश रिमाल नियुक्त

हेटौंडा- हेटौंडा एकेडेमीको कार्यकारी प्रमुखमा रमेश रिमाल नियुक्त भएका छन्। बुधबार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले रिमाललाई स्वागत गरेको छ।कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख रिमालले विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालयलाई देशकै…

मौसम खराबिको कारण कांग्रेसका नेता थापा र कोइरालाको खेतमा आकास्मिक अवतरण

मौसम खराबिको कारण कांग्रेसका नेता थापा र कोइरालाको खेतमा आकास्मिक अवतरण

हटौंडा । खराब मौसमका कारण नेपाली कांग्रेसका युवा नेता गगन थापा, महामन्त्री शसाक कोइराला र रौतहटका संसद देविप्रसाद गौतम लगायत चडेको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउको खेतमा आकास्मिक अवतरण गरिएको हो । बकैया गाउँपालिकाका नेपाली कांग्रेसका…

आफु माओवादीमै रहेको टोप बहादुर रायमाझिको दाबी

आफु माओवादीमै रहेको टोप बहादुर रायमाझिको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका…

‘सिन्धुलीगढी युद्ध संग्रहालय’को राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

‘सिन्धुलीगढी युद्ध संग्रहालय’को राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नु भएको छ ।  ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको…

केन्द्रमा सरकार फेरिएपछि बागमती प्रदेशलाई पनि समस्या, डोरमणि पौडेललाई १५ गतेसम्मको भाका

केन्द्रमा सरकार फेरिएपछि बागमती प्रदेशलाई पनि समस्या, डोरमणि पौडेललाई १५ गतेसम्मको भाका

हेटौंडा । संघीय सरकार फेरिएपछि एमालेका प्रदेशका मुख्यमन्त्रीहरु समस्यामा परेका छन् । केन्द्र सरकारमा नेकपा एमालेका माधव नेपाल पक्षले नेपाली काँग्रेसका शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेपछि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मुख्यमन्त्री…

मन्त्री परिषदको पाँच निर्णयः प्रदेश प्रमुख हेरफेर, योजना आयोगमा नयाँ नियुक्ति

मन्त्री परिषदको पाँच निर्णयः प्रदेश प्रमुख हेरफेर, योजना आयोगमा नयाँ नियुक्ति

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँचवटा निर्णयहरु गरेको छ । पहिलो निर्णयमा गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ । बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड…

सातै प्रदेशका प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपालले पनि भाग पाउने

सातै प्रदेशका प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपालले पनि भाग पाउने

काठमाण्डौ । सरकारले सातै प्रदेशको प्रदेश प्रमुख हटाउने तयारी गरेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा गर्न लागेको हो । पहिलो चरणमा लुम्बिनी, गण्डकी…

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आज श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोना महामारीका बेला…

दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिन्छौं-गाउँपालिका अध्यक्ष सर्केस घलान

दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिन्छौं-गाउँपालिका अध्यक्ष सर्केस घलान

मकवानपुर - बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले किसानलाई दुधमा प्रति लिटर ३ रुपैयाँँ अनुदान दिने घोषणा गर्नुभएको छ । फापरबारी बजारमा रहेको फापरबारी दुग्ध उत्पादक सहकारी संस्थाले शनिबार आयोजना गरेको किसानसँगको अन्तरक्रिया कार्यक्रममा किसानले उठाएका…

अनलाइनबाटै  सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

अनलाइनबाटै सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

काठमाण्डौं । बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले आजदेखि यातायात सम्बद्ध सबै कर अनलाइनबाटै तिर्न सकिने जानकारी दिनुभयो । सवारी…