कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने

कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने

हेटौँडा– नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने भएको छ । यसअघि फागुन १३ गते निर्धारण गरेको मकवानपुरसहित १३ जिल्लाको अधिवेशन दुई दिनपछि सारेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सप्तरी, सिरहा,…

नोबेल मेडिकल कलेजका १४ विद्यार्थीलाई सुरक्षा खतरा !

नोबेल मेडिकल कलेजका १४ विद्यार्थीलाई सुरक्षा खतरा !

हेटौँडा–एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीले आफूहरूलाई सुरक्षा खतरा रहेको बताएका छन् । एमबिबिएस प्रथम वर्षमा अध्ययनरत १४ विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक…

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

हेटौँडा– नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन…

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटबार्ता

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटबार्ता

हेटौँडा– अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दलहरूबीच बढ्दै गइरहेको बेला नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटबार्ता भएको छ। बुधबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न बेरी प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका…

एमसीसीको विषयमा छलफल गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै

एमसीसीको विषयमा छलफल गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै

हेटौँडा– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री देउवाले दिउँसो २ बजेको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको…

विरोध खतिवडाको झुटको पर्दाफास, यस्तो छ प्रमाण

विरोध खतिवडाको झुटको पर्दाफास, यस्तो छ प्रमाण

हेटौँडा– स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले पैसा तिरेर कोरोना खोप लगाएको भन्ने अभिब्यक्ति झुटो रहेको पाईएको छ । नेपालको एक टेलिभिजनमा उनले आफुले पाँच हजार रुपैँया तिरेर खोप लगाएको भन्ने अभिब्यक्ति दिएका थिए ।…

देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धन बैठक सर्‍यो

देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धन बैठक सर्‍यो

हेटौँडा– सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण एमसिसी…

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक  बस्दै

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

हेटौँडा – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहीबारदेखि दल दर्ताका लागि आयोगको आह्वान

बिहीबारदेखि दल दर्ताका लागि आयोगको आह्वान

हेटौँडा/ निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा अहिलेसम्म १…

बागमती प्रदेश सभा बैठक फागुन १६ मा बस्ने

बागमती प्रदेश सभा बैठक फागुन १६ मा बस्ने

हेटौँडा/ बागमती प्रदेशको प्रदेश सभा बैठक यहि फागुन १६ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक १६ का लागी बोलाउने निर्णय भएको हो । यसअघि…