कर्णाली प्रदेशका मुख्यमन्त्री शाही मंसिर १४ गते विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही मंसिर १४ गते विश्वासको मत लिने

काठमाण्डौ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने तयारी गर्नु भएको छ ।  मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक समेत आह्वान गरिएको छ ।कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी…

प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न,अञ्जली थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न,अञ्जली थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२ मंसिर, मकवानपुर- प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सम्पन्न भएको छ। सम्मेलनले अञ्जली थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार केसी र…

एमाले महाधिबेशनमा एक तिहाइ महिलाले पदाधिकारीमा उम्मेदवारी दिने

एमाले महाधिबेशनमा एक तिहाइ महिलाले पदाधिकारीमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेका महिला नेताहरुले पदाधिकारीको कम्तीमा एक तिहाइ संख्यामा उम्मेदवारी दिने तयारी गरेका छन् । चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा पार्टी पदाधिकारीमा पनि समानुपातिक सहभागिता हुनेगरी उम्मेदवारी दिने तयारी गरेका हुन् ।…

एमाले महाधिवेशनको मञ्चमा एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने

एमाले महाधिवेशनको मञ्चमा एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने

काठमाण्डौ । नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनस्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिनेछ । एकै पटक…

एकिकृत समाजवादीले एक सिट पनि नजित्ने योगेश भट्टराईको टिप्पणी

एकिकृत समाजवादीले एक सिट पनि नजित्ने योगेश भट्टराईको टिप्पणी

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले एकिकृत समाजबादीले निर्वाचनमा एक सिट पनि नजित्ने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटिको सपथ ग्रहण कार्यक्रममा भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट…

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली

काठमाडौं । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली गरिने जानकारी…

नदिजन्य पदार्थको उत्खनन तथा बिक्रीको विषयमा गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला

नदिजन्य पदार्थको उत्खनन तथा बिक्रीको विषयमा गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला

१ मंसिर , मक्रान्चुली- गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा छलफल गरी सर्वदलीयबाट निर्णय नै नगरी त्यस सम्बन्धि प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले मकवानपुरगढी गाउँपालिकाको मुल गेटमा ताला लगाइएको छ । बुधबार नेपाली…

एमालेका सचिव भट्टराई भोलि मनहरी आउदै

एमालेका सचिव भट्टराई भोलि मनहरी आउदै

हेटौंडा / नेकपा एमालेका सचिव तथा पुर्व मंत्री योगेश भट्टराई मनहरी आउने भएका छन् । एमाले मनहरी गाउँपालिका कमिटीको मंसिर २ गते (भोलि) हुने शपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सचिव भट्टराई मनहरी आउने कार्यक्रम…

आज अखिल शुभकामना साँझ हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

आज अखिल शुभकामना साँझ हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ / अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन…

अदालतको गतिरोध तत्काल अन्त्य गर्न प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनको आग्रह

अदालतको गतिरोध तत्काल अन्त्य गर्न प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनको आग्रह

काठमाण्डौ । सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा,…