गिनिज बुकमा ओली १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ : माधव नेपाल

गिनिज बुकमा ओली १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ : माधव नेपाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताएका छन् । मंगलबार सर्लाहीको हरिवनमा आयोजित…

परमादेश दिने पाँचै न्यायधीशले राजिनामा दिनु पर्छ: ओली

परमादेश दिने पाँचै न्यायधीशले राजिनामा दिनु पर्छ: ओली

काठमाण्डौ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना गर्दै परमादेशको सरकार गठन गर्न आदेश दिने सर्वोच्च अदालतका ५ जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनु भएको छ ।  आज एमालेको ७ सय…

प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’

प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताउनु भएको छ । आज बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताउनु भएको हो…

एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा र बन्द सत्र सौराहामा हुने

एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा र बन्द सत्र सौराहामा हुने

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान…

अनेरास्ववियु र मकवानपुर क्याम्पसबीच समझदारी, अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने

अनेरास्ववियु र मकवानपुर क्याम्पसबीच समझदारी, अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने

हेटौंडा / नेकपा एमाले निकट अनेरास्ववियु र मकवानपुर बहुमुखी क्याम्पस प्रशासन बीच अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने र छात्रवृत्ति कार्यबिधी संशोधन गर्ने लगायतको समझदारी भएको छ । अनेरास्ववियुले स्नातक चौथौ वर्षका…

मकवानपुरमा जनता आवास कार्यक्रम अन्तर्गत १९८ घर निर्माण हुने

मकवानपुरमा जनता आवास कार्यक्रम अन्तर्गत १९८ घर निर्माण हुने

काठमाडौं । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा ती घर निर्माणको सम्झौता भएको…

मनपरी ढंगवाट छात्रवृत्तिको नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीद्वारा गल्ती सुधार गर्न मकवानपुर क्याम्पसललाइ २४ घण्टाको अल्टिमेटम

मनपरी ढंगवाट छात्रवृत्तिको नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीद्वारा गल्ती सुधार गर्न मकवानपुर क्याम्पसललाइ २४ घण्टाको अल्टिमेटम

हेटौंडा / अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटिले स्नातक चौथो वर्षको छात्रवृत्ति अनियमित तथा नियम बिपरित मनपरी ढंगवाट वितरण गरिएको भन्दै छात्रवृत्ति नियमानुसार वितरण गर्न गराउन क्याम्पस प्रमुख डा. शंकर उपाध्यायलाइ ध्यानाकर्षण गराइएको छ l अनेरास्ववियुले…

मकवानपुरमा एमालेको वडा अधिवेसनः ९७ वडाहरुमा वडा कमिटि गठन, केहिमा हुदै

मकवानपुरमा एमालेको वडा अधिवेसनः ९७ वडाहरुमा वडा कमिटि गठन, केहिमा हुदै

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटी अन्तर्गत जिल्लाको १० वटै पालिकाका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले मकवानपुरको ९७ वडाहरुमा नयाँ नेतृत्व चयन गर्दै नयाँ वडा कमिटिहरु गठन गरेको…

आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने : कुमारी मोक्तान

आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने : कुमारी मोक्तान

हेटौंडा / नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताएकी छिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन गरेपछि माओबादी केन्द्रकी…

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, २३ जिल्लामा कात्तिक १४ को समयावधि तोकियो

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, २३ जिल्लामा कात्तिक १४ को समयावधि तोकियो

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप…