एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री

एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री

काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनु भएको छ ।  आज कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन…

सरकारले एकहप्ताभित्रै पूर्णता पाउछ : नेपाल

सरकारले एकहप्ताभित्रै पूर्णता पाउछ : नेपाल

काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एकहप्ताभित्रै सरकारले पूर्णता पाउने बताएका छन्। राजधानीको नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्। सरकार…

अफगानिस्तानबाट ६ लाख ३४ हजार नागरिक विस्थापित

अफगानिस्तानबाट ६ लाख ३४ हजार नागरिक विस्थापित

काबुल / अफगानिस्तानबाट यस वर्ष ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन्। यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख…

नेकपा (एस) मकवानपुरको कार्यालय शुभारम्भ

नेकपा (एस) मकवानपुरको कार्यालय शुभारम्भ

हेटौँडा/ नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य केदार न्यौपानेले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय…

शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई एमालेको चेतावनी

शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई एमालेको चेतावनी

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिनु भएको छ । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन…

एमालेलाई बलियो बनाउन सबैले फराकिलो मन बनाउनु पर्छ : नेतृ शाक्य

एमालेलाई बलियो बनाउन सबैले फराकिलो मन बनाउनु पर्छ : नेतृ शाक्य

काठमाण्डौं । नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेलाई बलियो बनाउन सबैले फराकिलो मन बनाउने बेला आएको बताउनु भएको छ । आज नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पार्टी…

आजदेखि आर्थिक सटडाउन, कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का

आजदेखि आर्थिक सटडाउन, कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का

काठमाडौँ / सरकार र प्रमुख प्रतिपक्षबीच संसद्‍मा देखिएको राजनीतिक असमझदारीका कारण आर्थिक सटडाउनको अवस्था आएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको हो । नियमित…

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले गठन गर्यो भूमि आयोग

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले गठन गर्यो भूमि आयोग

  काठमाडौं / भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले भुमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेको छ ।भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई…

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

  फाइल फोटो विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री आचारले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । पाँच जना थपिएसँगै प्रदेश १ मन्त्रीमन्डल…

म एमालेको बफादार सिपाही हुँ,कांग्रेसले मेरा बारेमा गलत प्रचार गरे-सापकोटा

म एमालेको बफादार सिपाही हुँ,कांग्रेसले मेरा बारेमा गलत प्रचार गरे-सापकोटा

मक्रान्चुली- मकवानपुरगढी ३ निवासी अर्जुन प्रसाद सापकोटाले आफू एमालेको बफादार सिपाही भएको बताउनु भएको छ ।'नेपाली कांग्रेसले मेरा बारेमा गलत प्रचार गर्यो चोक चौतारोमा अनगल प्रचार नगरियोस् म अहिले पनि एमालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी…