राक्सिराङ्गमा रैथानेबालीको परिकार विविधिकरण तालिम सम्पन्न

राक्सिराङ्गमा रैथानेबालीको परिकार विविधिकरण तालिम सम्पन्न

२१ जेठ,मकवानपुर- राक्सिराङ्ग गाउँपालिका कृषि विकास शाखाको आयोजनामा संचालन भएको रैथानेबालीको परिकार बनाउने तिन दिने तालिमको आज एक समारोहका वीच समापन गरिएको छ । विद्यालय दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने उदेश्यले संचालन भएको तालिममा…

भोलि सोमबार देखि मकवानपुरगढी गाउँपालिकाको सबै बिद्यालय पाँच दिन बन्द

भोलि सोमबार देखि मकवानपुरगढी गाउँपालिकाको सबै बिद्यालय पाँच दिन बन्द

भोलि देखि शुक्रबार सम्म मकवानपुरगढी गाउँपालिकाको सबै बिद्यालय पाँच दिन बन्द गर्ने निर्णय भएको छ । केही दिन देखि भएको अत्यधिक गर्मीका कारण प्रतिकुल अवस्था सिर्जना भई जनजीवन प्रभावित भैरहेको र बालबालिकाहरुको विद्यालय आवागमनमा समस्या…

गर्मी बढेपछि मकवानपुरगढीका विद्यालय पनि एक साताका लागि बन्द

गर्मी बढेपछि मकवानपुरगढीका विद्यालय पनि एक साताका लागि बन्द

२१ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण बिद्यार्थीलाई बिद्यालयमा गएर पढ्नका लागि समस्या भएपछी गाउँपालिकाको आज बसेको बैठकले विद्यालय गर्ने निर्णय गरेको हो ।भोलि जेठ…

अत्यधिक गर्मीको कारण हेटौंडा ४ र ५ का विद्यालय बन्दअत्यधिक गर्मीको कारण 

अत्यधिक गर्मीको कारण हेटौंडा ४ र ५ का विद्यालय बन्दअत्यधिक गर्मीको कारण 

हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण विद्यालयहरु तीन बन्द गर्ने निर्णय गरेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष सुशिल घिमिरेले सूचना सार्वजनिक गर्दै…

गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द

गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द

रौतहट : अत्यधिक गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेको हो। इकाइ प्रमुख रामविनय कुमार…

अत्यधिक गर्मीका कारण सुनसरीका तीन पालिकाका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण सुनसरीका तीन पालिकाका विद्यालय बन्द

दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन पालिकाका विद्यालयमा बिदा दिइएको छ । इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको मेयर केदार भण्डारीले जानकारी दिनुभयो । गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन…

नेपाल राहत शिक्षक समिति मकवानपुरगढीकाे अध्यक्षमा अधिकारी

नेपाल राहत शिक्षक समिति मकवानपुरगढीकाे अध्यक्षमा अधिकारी

मकवानपुरगढी- नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन हुनुभएको छ ।मकवानपुरगढी कुर्लेदमारस्थित बंशगाेपाल माविमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा…

जाल्पादेवी मावी डुम्रेकुनामा रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण

जाल्पादेवी मावी डुम्रेकुनामा रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण

१२ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.६ डुम्रेकुना स्थित श्री जाल्पादेवी माध्यमिक विद्यालयमा रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण तालिम गरिएको छ । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्र-छात्राहरु सहभागी रहेका थिए । कार्यक्रममा रैथानेबाली…

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

१२ जेठ,हेटौंडा- निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । हेटौंडा–१ लालझाडीमा रहेको श्री बाराही आधारभूत विद्यालयमा  शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्मार्ट टिभी,शैक्षिक तथा खेलकुद सामाग्री वितरण…

विद्यालयका छात्र-छात्राहरुलाई रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण

विद्यालयका छात्र-छात्राहरुलाई रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.२ कुर्लेदमार स्थित श्री बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा कक्षा ९ र १० मा अध्ययनरत छात्र-छात्राहरुलाई रैथानेबालीको महत्व सम्बन्धी अभिमुखीकरण गरिएको छ ।गाउँपालिकाको सामुदायिक विद्यालयहरुमा दिवाखाजामा हरेक विहिवार स्थानीय एवम्…