दुधको मूल्य वृद्धि , प्रतिलिटर न्युनतम ६.५२ रुपैयाँ बढ्यो मुल्य

दुधको मूल्य वृद्धि , प्रतिलिटर न्युनतम ६.५२ रुपैयाँ बढ्यो मुल्य

१७ माघ , सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि…

केन्द्रिय संघले जारी गरेको प्रेस विज्ञप्ती प्रति मकवानपुर जिल्ला दुग्ध सहकारी संघको ऐक्यबद्धता

केन्द्रिय संघले जारी गरेको प्रेस विज्ञप्ती प्रति मकवानपुर जिल्ला दुग्ध सहकारी संघको ऐक्यबद्धता

१७ माघ,हेटौंडा-  सरकारले दुधको मूल्य तत्काल वृद्धि नगरेकोमा आपत्ति जनाउँदै केन्द्रिय दुग्ध सहकारी संघले जारी गरेको प्रेस विज्ञप्ती प्रति मकवानपुर जिल्ला दुग्ध सहकारी संघको ऐक्यबद्धता जनाएको छ । मकवानपुर जिल्लाभर रहेका ५५ दुग्ध उत्पादक सहकारी…

सरकारले दुधको मूल्य नबढाएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघद्वारा आन्दोलनको चेतावनी

सरकारले दुधको मूल्य नबढाएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघद्वारा आन्दोलनको चेतावनी

हेटौँडा/ नेपाल सरकारले दुधको मूल्य नबढाएको विषयलाई लिएर केन्द्रीय दुग्ध सहकारी संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । केन्द्रीय दुग्ध सहकारी संघले अधिराज्यभर रहेको १८७२ दुग्ध…

मल र जलाधार क्षेत्र घोषणाको माग

मल र जलाधार क्षेत्र घोषणाको माग

काठमडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा…

अल्लोका सामग्री किन्न महोत्सव कुर्छन् उपभोक्ता

अल्लोका सामग्री किन्न महोत्सव कुर्छन् उपभोक्ता

काठमाडौं । चितवन महोत्सव अवलोकन गर्न आएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिए । टोपीका सौखिन उनले दुईवटा खरिद गरे । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताए । अल्लोबाट…

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

काठमाडौं । असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र…

अब अनुदान लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ- अध्यक्ष हुमागाई

अब अनुदान लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ- अध्यक्ष हुमागाई

२६ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्वर –४ , कालिखोलामा रहेको कालीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईँको प्रमुख आतिथ्यता…

रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

काठमाडौँ । सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ ।नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र…

दुधको मूल्य वृद्धिका लागि प्रदेश दुग्ध विकास बोर्डको माग प्रति केन्द्रिय दुग्ध सहकारी संघको ऐक्यबद्धता

दुधको मूल्य वृद्धिका लागि प्रदेश दुग्ध विकास बोर्डको माग प्रति केन्द्रिय दुग्ध सहकारी संघको ऐक्यबद्धता

२२ पौष हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्रदेश दुग्ध विकास बोर्डले दुधको मुल्य बृद्धी गर्नका लागि संघीय सरकार समक्ष राखेको माग प्रती केन्द्रिय दुग्ध सहकारी संघले ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष…

कृषक मल नपाएर चिन्तामा, कृषि सामाग्री कम्पनी भित्र मलमा नै १ अर्बको भ्रष्टाचार

कृषक मल नपाएर चिन्तामा, कृषि सामाग्री कम्पनी भित्र मलमा नै १ अर्बको भ्रष्टाचार

काठमाडौं । रासानिक मल खरिदमा १ अर्बभन्दा बढि भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदार विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ । कृषक भने मल नपाएर खेती गर्ने बेलमा…