पोल्ट्री दिवस : व्यवसायमैत्री नीति ल्याउन माग

पोल्ट्री दिवस : व्यवसायमैत्री नीति ल्याउन माग

काठमाडौं । देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने…

बागमती प्रदेशका सबै किसानले दुई हप्ताभित्र मल पाउँछन् : कृषिमन्त्री हुमागाईं

बागमती प्रदेशका सबै किसानले दुई हप्ताभित्र मल पाउँछन् : कृषिमन्त्री हुमागाईं

काठमाडौं । बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंले दुई हप्ताभित्र प्रदेशका सबै किसानले रासायनिक मल पाउने बताउनुभएको छ । काभ्रेको पनौतीस्थित मिलिजुली कृषक समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सरोकारवाला निकायसँग छलफल…

मकवानपुरगढीमा किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मकवानपुरगढीमा किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

१२ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा दुई दिने किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आइतबारबाट शुरु भएको कार्यक्रममा हरेक वडाबाट छनौट भएका सहजकर्ता र कृषि प्राविधिकहरुको…

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक

काठमाडौं । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले…

फेरि रासायनिक मलको चरम अभाव : माग १ लाख ३० हजार टन, मौज्दात ३० हजार टन मात्र

फेरि रासायनिक मलको चरम अभाव : माग १ लाख ३० हजार टन, मौज्दात ३० हजार टन मात्र

काठमाण्डौं । विगतमा जस्तै अहिले पनि मुलुकभर रासायनिक मलको हाहाकार भएको छ । गहुँ, उखु तथा तरकारी खेतीका लागि मल आवश्यक पर्ने मुख्य समयमा रासायनिक मलको हाहाकार भएको हो । मुलुकमा सरकारले दुई कम्पनी कृषि…

धमिले कृषी सहकरी संस्थाको दशौै साधारणसभा सम्पन्न

धमिले कृषी सहकरी संस्थाको दशौै साधारणसभा सम्पन्न

३ पौष , मक्रान्चुली- मकवानपुरगढी ३ देबिडाँडामा रहेको धमिले कृषी सहकरी संस्था लिमिटेडको दशौै साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज सन्जेलको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ का वडाध्यक्ष भागबत…

किसानले उत्पादन गरेको कोदो सहकारी मार्फत खरिद

किसानले उत्पादन गरेको कोदो सहकारी मार्फत खरिद

२९ मंसिर , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं.४ कालिखोलामा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले किसानले उत्पादन गरेको कोदो खरिद गर्न शुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको उपस्थितिमा…

आगामी पौष महिना देखि दुधको मूल्य वृद्धि गर्ने सरकारको तयारी

आगामी पौष महिना देखि दुधको मूल्य वृद्धि गर्ने सरकारको तयारी

२४ मंसिर २०७८ , हेटौंडा - सरकारले आगामी पौष महिना देखि दुधको मूल्य वृद्धि गर्ने तयारी गरेको छ । दुग्ध मूल्य परिमार्जन अध्ययन समितिका संयोजक एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी उपनिर्देशक बाबुकाजी पन्तले सो…

कृषिका लागि सहुलियतमा आएको युरिया मल प्लाइउड टाँस्न प्रयोग, किसान भने मल नभएर दुखी

कृषिका लागि सहुलियतमा आएको युरिया मल प्लाइउड टाँस्न प्रयोग, किसान भने मल नभएर दुखी

काठमाडौं । मुलुकको कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको आशङ्का गरिएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा मुलुकका झण्डै…

सातौं राष्ट्रिय उद्योग दिवसः औद्योगिकीकरणको लागि व्यापक सुधारको माग

सातौं राष्ट्रिय उद्योग दिवसः औद्योगिकीकरणको लागि व्यापक सुधारको माग

काठमाडौं । उद्योग विकासको औपचारिक शुुरूवात भएको ७५ वर्ष भैसक्दा पनि नेपाल भने अझै व्यापक सुधारमार्फत औद्योगिकीकरण प्रक्रियाको पर्खाइमा रहेको छ । नेपालमा औद्योगिकीकरणको शुरूवात सन् १९४६ बाट भएको थियो । सन् ५० को दशकमा…