राष्ट्रपति निवासमा रोपाईं कार्यक्रम

राष्ट्रपति निवासमा रोपाईं कार्यक्रम

आज असार १५  अर्थात धान दिवस । यसकाे उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना सम्पन्न भएको छ । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाईं  कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति…

मकवानपुरको चित्लाङमा दूध दिने बाख्राको विकास गरिँदै

मकवानपुरको चित्लाङमा दूध दिने बाख्राको विकास गरिँदै

दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न…

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन

२३ बैशाख , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाबाट गएको भ्रमण टोलिले नेपालको पहिलो सहकारी पश्चिम चितवनको शारदानगरमा रहेको श्री बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार अवलोकन भ्रमण गरेको…

हेटौंडामा कृषि उत्पादन तथा सँस्कृति प्रर्वद्धन मेला हुँदै

हेटौंडामा कृषि उत्पादन तथा सँस्कृति प्रर्वद्धन मेला हुँदै

बागमती प्रदेशको राजधानी हेटौंडामा कृषि उत्पादन तथा सँस्कृति प्रर्वद्धन मेला २०८१ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, नागस्वती युथ क्लबले आयोजना गर्न लागेको उक्त मेलाबारे सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।…

कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित…

धमिले कृषि सहकारीद्वारा कृषि उपकरण वितरण

धमिले कृषि सहकारीद्वारा कृषि उपकरण वितरण

३ बैशाख,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि उपकरण वितरण गरेको छ ।संघीय अनुदान अन्तरगत मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कृषि विकास कार्यक्रम अनुसार…

हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा तराईका जिल्लाबाट दैनिक २० हजार लिटर दूध सङ्कलन

हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा तराईका जिल्लाबाट दैनिक २० हजार लिटर दूध सङ्कलन

मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई…

बागमतीमा आजबाट भेडाबाख्रालाई पीपीआर खोप लगाइँदै

बागमतीमा आजबाट भेडाबाख्रालाई पीपीआर खोप लगाइँदै

बागमती प्रदेशमा सप्ताहव्यापी खोप अभियान संचालन गरी आजबाट प्रदेश भित्रका १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज फागुन १६ गतेदेखि २२ गतेसम्म खोप अभियान…

बकैयाका किसानलाई मौरीका घार सहयोग

बकैयाका किसानलाई मौरीका घार सहयोग

बकैया । कृषि क्षेत्रको विकासलाई प्रागथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ । पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ । बकैया…

मकवानपुरगढीको धमिलेफाँटमा सुर्यमुखी खेतीको परिक्षण

मकवानपुरगढीको धमिलेफाँटमा सुर्यमुखी खेतीको परिक्षण

मक्रान्चुली- मकवानपुरका विभिन्न ठाउँमा सुर्यमुखी फुलको खेती गरिदै आएको भएपनि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ को धमिले फाँटमा भने परिक्षण कै रुपमा खेती गरिएको छ ।सोहि वडाका बाबियोडाँडा निवासी गोकर्ण पराजुलीले धमिलेफाँटमा रहेको आफ्नो ४…