पर्यटनमन्त्री प्रेम आलले भन्सार छलेर ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी

पर्यटनमन्त्री प्रेम आलले भन्सार छलेर ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी

काठमाडौं । बेला बेला विवादमा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन प्रेम आले । दसैंको बेला विदेशबाट नेपाल आउदा ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर…

भारतमा नयाँ कोरोना भाइरस देखिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा नयाँ कोरोना भाइरस देखिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

काठमााडौं । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने…

जनतालाई राहत दिन पेट्रोलको मूल्य ८ रुपैयाँ घटाइयो, आजै रातिदेखि लागू हुने

जनतालाई राहत दिन पेट्रोलको मूल्य ८ रुपैयाँ घटाइयो, आजै रातिदेखि लागू हुने

एजेन्सीपेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा सर्वसाधारणहरु परिरहेको बेला भारतको एउटा प्रदेश सरकारहरूले जनतालाई राहत दिन प्रेट्रोलको मुल्यमा ८ रुपैयाँ घटाएको छ । भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको…

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोस घेब्रीससले जोखिमबीच…

विदेशबाट आइएमई मार्फत १ लाख पैसा घर ठाउँदा १२ लाख पायो जीवेशको परिवारले

विदेशबाट आइएमई मार्फत १ लाख पैसा घर ठाउँदा १२ लाख पायो जीवेशको परिवारले

काठमाडौँ । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश…

१३ राष्ट्र विश्वकपमा छनोट, यी राष्ट्रले प्ले अफ खेल्ने

१३ राष्ट्र विश्वकपमा छनोट, यी राष्ट्रले प्ले अफ खेल्ने

काठमाडौँ / आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानका खेलसँगै विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।…

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

अष्ट्रेलिया आइसिसी टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको फाइनलमा प्रवेश गरेको हो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पाकिस्तानले दिएको १ सय…

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८\७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो । जिल्ला…

भारतमाथि न्युजिल्यान्डको सानदार जित, उपाधिको दाबेदार भारत समूह चरणबाटै बाहिरिने सम्भावना

भारतमाथि न्युजिल्यान्डको सानदार जित, उपाधिको दाबेदार भारत समूह चरणबाटै बाहिरिने सम्भावना

आईसिसी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो पटक हारेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको भने उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने…

पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य बढ्यो, अब नयाँ मूल्य कति ?

पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य बढ्यो, अब नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने सिलिन्डर ग्याँसको मुल्य बढाएको छ । आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने छ । नयाँ मुल्य अनुसार निगमले पेट्रोल ,डिजेल र मट्टीतेलको…