गायत्री डेरीका संचालक निराजन कोइराला “वर्ष उत्कृष्ट निर्यातकर्ता” को रुपमा सम्मानीत

गायत्री डेरीका संचालक निराजन कोइराला “वर्ष उत्कृष्ट निर्यातकर्ता” को रुपमा सम्मानीत

हेटौंडा- बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा रहेको गायत्री डेरी उद्योग प्रालिका संचालक निराजन कोइराला "वर्ष उत्कृष्ट निर्यातकर्ता" रूपमा सम्मानित भएका छन् ।निर्यात व्यवसायी महासंघ नेपालको चौथो वार्षिक साधारणसभाको अवसरमा कोइरालालाई अर्थ…

एमाले अध्यक्ष ओलीलाई ऐतिहासिक मकवानपुरगढी अंकित मायाको चिनो प्रदान

एमाले अध्यक्ष ओलीलाई ऐतिहासिक मकवानपुरगढी अंकित मायाको चिनो प्रदान

मक्रान्चुली- राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँकमिटीका नेतृत्व टोलीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।भेटका अवसरमा युवाहरुले मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढी दरवारको तस्वीरको चित्र अंकित मायाको चिनो…

पत्रकार रुपक कालिराजलाई स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार प्रदान

पत्रकार रुपक कालिराजलाई स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार प्रदान

मकवानपुर- बस्तिपुर जेसिज हाँडीखोलाको १३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहमा पत्रकार रुपक कालिराजलाई स्वर्गीय उदय सिंह पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।हेटौंडा-१९ स्थित जेसिजको सभाहलमा आइतबार सम्पन्न जेसिजको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा…

मकवानपुरगढी जेसिजको कार्यक्रममा पत्रकार एम पि शर्मा सम्मानित

मकवानपुरगढी जेसिजको कार्यक्रममा पत्रकार एम पि शर्मा सम्मानित

हेटौंडा- पत्रकार एम पि शर्मा सम्मानित हुनुभएको छ । मकवानपुरगढी जेसिआईको हिजो (सोमबार) भएको प्रथम पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम उहाँलाई नगद ५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाई सम्म्मान गरिएको हो । मकवानपुरगढीको विकासमा…

उत्तमको जन्मोत्सव कार्यक्रम मानवसेवा आश्रममा,आश्रितलाई एकछाकको भोजन

उत्तमको जन्मोत्सव कार्यक्रम मानवसेवा आश्रममा,आश्रितलाई एकछाकको भोजन

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली निवासी उत्तम अधिकारीले आफ्नो २८ औं जन्मोत्सव कार्यक्रम हेटौंडा मयुरधापमा रहेको मानव सेवा आश्रममा मनाएका छन् । राष्टिय युवा संघ नेपाल मकवानपुरगढीका अध्यक्ष समेत रहेका अधिकारीले आफ्नो परिवार…

भानु माविको ४० औं अभिभावक भेला सम्पन्न (फोटो फिचर)

भानु माविको ४० औं अभिभावक भेला सम्पन्न (फोटो फिचर)

१४ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको श्री भानु माध्यमिक विद्यालयको ४० औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान कुमारी…

मकवानपुरगढीमा कोदो संकलन शुरु,किसानले प्रति केजी ६० रुपैयाँका दरले पाउने, रैथानेबालीमा प्रोत्साहन अनुदान

मकवानपुरगढीमा कोदो संकलन शुरु,किसानले प्रति केजी ६० रुपैयाँका दरले पाउने, रैथानेबालीमा प्रोत्साहन अनुदान

३ पौष,मक्रान्चुली- गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिन थाले पछि मकवानपुरगढीमा कोदो खेती गरिरहेका किसान खुशी भएका छन् । सदियौं देखि कोदो खेती गरिरहेका किसानलाई सो अनुदानले उत्साहित बनाएको छ ।गाउँपालिकाले रैथाने बाली अन्तर्गत कोदो,…

तिमल्सिना र पुडासैनीलाई दिर्घसेवा सम्मान

तिमल्सिना र पुडासैनीलाई दिर्घसेवा सम्मान

मक्रान्चुली- लामो समयदेखि स्वास्थ्य स्वयंसेविका भइ कार्य गरि उमेर ले ६० वर्ष पुरा हुनुभएका दुई जनालाई मकवानपुरगढी गाउँपालिकाले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ४ कि सिता देवी तिमल्सिना र…

कात्तिक २० देखि २५ गतेसम्म हेटौंडामा टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला  हुँदै

कात्तिक २० देखि २५ गतेसम्म हेटौंडामा टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला हुँदै

हेटौंडा १९ कात्तिक/जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टले हेटौंडाको सुमार्गी कम्प्लेक्स अगाडि टिभिएसको ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला गर्ने भएको छ । मेला कात्तिक २० गते सोमबारदेखि २५ गते शनिबारसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा…

तस्बिरबाटै थाहा नगर चिनाउन तल्लिन फोटोग्राफर, गणेश बिष्ट !

तस्बिरबाटै थाहा नगर चिनाउन तल्लिन फोटोग्राफर, गणेश बिष्ट !

राज कुमार के.सी.थाहा नगरपालिका आसपासको पर्यटन प्रवद्र्धनका लागि थाहानगरका युवा फोटो पत्रकार गणेश बिष्ट निरन्तर लागि परेका छन् । बिष्ट फुर्सद हुने बित्तिकै क्यामेरा बोकेर कहिले झरना, खोला, जंगल, डाँडापाखा, मठमन्दिर, चौर चौतारा कुदिहाल्छन् ।थाहा…