सहकारी दिवसको अवसरमा आश्रमलाई खाद्यान्न तथा फलफूल सहयोग

सहकारी दिवसको अवसरमा आश्रमलाई खाद्यान्न तथा फलफूल सहयोग

१९ चैत्र,हेटौंडा- ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दिवस मूल समारोह समितिले आइतबार हेटौंडा ९ स्थित मानवसेवा आश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । चैत्र २० गते (भोलि) मनाउन लागिएको ६६ औं राष्ट्रिय सहकारी…

सहकारी दिवस सफल बनाउन बिभिन्न समिति गठन

सहकारी दिवस सफल बनाउन बिभिन्न समिति गठन

हेटौंडा, १३ चैत्र/ “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी हरेक बर्ष झै यस बर्ष पनि भब्यरुपमा मनाईने भएको छ ।बागमती प्रदेशको राजधानी हेटौडामा प्रदेश स्तरमा सहकारी…

मकवानपुरगढी-१ आँपटारमा ३ महिने सिलाई कटाई तालिमको शुभारम्भ

मकवानपुरगढी-१ आँपटारमा ३ महिने सिलाई कटाई तालिमको शुभारम्भ

१५ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न. १ आँपटारमा प्राविधिक सीप विकास सम्बन्धि ३ महिने सिलाई कटाई तालिमको शुभारम्भ भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) अन्तर्गत तालिम हुन लागेको हो…

दुग्ध सहकारीकर्मी कर्मचारीहरुको अध्य्ययन अवलोकन भ्रमण सम्पन्न

दुग्ध सहकारीकर्मी कर्मचारीहरुको अध्य्ययन अवलोकन भ्रमण सम्पन्न

२४ फागुन,हेटौंडा- मकवानपुरमा रहेका दुग्ध सहकारी संस्थामा काम गर्ने कर्मचारीहरुको पेशागत सहकारी दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ६ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । सहभागीहरुको लागत सहभागितामा गत फागुन…

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी

मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले कोदो र कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी गरेको छ ।आज मकवानपुरगढी गाउँपालिकाको कार्यपालिका बैठकमा र अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा प्याकेजिङ्गका विभिन्न तरिकाहरु नमूनाको रुपमा देखाईएको थियो । जसमा बाक्लो…

हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

११ माघ,हेटौंडा- मकवानपुर उद्योग बाणिज्य संघ हेटौडाको आयोजनामा आज देखि सुरुवात भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा मकवान्पुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम रैथानेबाली कृषि उपजको प्रदर्शनी तथा बिक्री स्टल राखिएको छ । स्थानीयस्तरमा उत्पादित रैथाने बाली…

मकवानपुरगढी गाउँपालिकाको निर्णय: विद्यालय दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने

मकवानपुरगढी गाउँपालिकाको निर्णय: विद्यालय दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने

२९ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय तथा रैथानेबालीको परिकार समावेश गर्ने निर्णय गरेको छ । हिजो बसेकाे कार्यपालिकाकाे बैठकले गाउँपालिका भित्र रहेका विद्यालयहरूमा प्रत्येक हप्ता बिहीवारका दिन विद्यार्थीहरूलाई स्थानीय एवम् रैथानेबालीका परिकार…

मकवानपुरगढीमा सहकारीद्वारा गड्यौला पालन,झिंगा पालन पनि गरिने

मकवानपुरगढीमा सहकारीद्वारा गड्यौला पालन,झिंगा पालन पनि गरिने

२८ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा गड्यौला मल उत्पादन गर्ने उदेश्यका साथ सहकारीद्वारा गड्यौला पालन शुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ देविडाँडामा रहेको युथ भिजन बहुउद्देश्यीय सहकारी संस्थाले ब्यवसायिक गड्यौला मल उत्पादन गर्ने उदेश्यले गड्यौला…

मकवानपुरगढीमा रहेका दुई सहकारीद्वारा न्यूनतम समर्थन मूल्यमा धान खरिद

मकवानपुरगढीमा रहेका दुई सहकारीद्वारा न्यूनतम समर्थन मूल्यमा धान खरिद

  २४ पौष,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा बागमती प्रदेश सरकारले ल्याएको न्यूनतम समर्थन मूल्य कार्यान्वयन कार्यविधी, २०७९ बमोजिम नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्य शुरुवात भएको छ । मकवानपुरगढी वडा नं ३…

रैथानेबाली प्रवर्द्वन सम्बन्धी सरोकारवाला निकायहरु बीच अभिमुखीकरण सम्पन्न

रैथानेबाली प्रवर्द्वन सम्बन्धी सरोकारवाला निकायहरु बीच अभिमुखीकरण सम्पन्न

  तस्वीर : चन्द्रकान्त चौधरी (मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख) कृषि ज्ञान केन्द्र ललितपुरको आयोजनामा रैथानेबाली प्रवर्द्वन कार्यक्रम सम्बन्धी सरोकारवाला निकायहरु बीच अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख नारायण कुमार…