गाँजालाई वैध बनाउने चुनावी मुद्दा उठाउँदै एमाले‚ गठबन्धन र राप्रपा

गाँजालाई वैध बनाउने चुनावी मुद्दा उठाउँदै एमाले‚ गठबन्धन र राप्रपा

१९ कार्तिक,हेटौंडा- प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाउसहित उम्मेदवार घरघर पुगेका छन्।राष्ट्रिय राजनीति र स्थानीय मुद्दालाई बोकेर उम्मेदवारहरू आफ्ना लागि भोट मागिरहेका छन्। स्थानीय बासिन्दाका आवश्यकताअनुसार उम्मेदवारहरू आश्वासन बाँड्दै हिँडिरहेका छन्।मकवानपुर–२ का…

जोडी दौड प्रतियोगितामा गोले दम्पती प्रथम,आकर्षणमा न्यौपाने जोडी

जोडी दौड प्रतियोगितामा गोले दम्पती प्रथम,आकर्षणमा न्यौपाने जोडी

६ कार्तिक,मक्रान्चुली- मकवानपुरमा पहिलो पटक जोडी दौड प्रतियोगिता भएको छ । श्रीमानले आफ्नी श्रीमती बोकेर दौडिनु पर्ने प्रतियोगिता शनिबार मकवानपुरगढी गाउँपालिका वडा नं ५ को धादिङ खेल मैदानमा भएको हो ।नेपालको पश्चिमी जिल्लाहरुमा हुने यस्ता प्रतियोगिता…

मकवानपुरगढीमा शनिबार श्रीमती बोकेर दौडने प्रतियोगिता हुने,सम्पुर्ण तयारी पुरा

मकवानपुरगढीमा शनिबार श्रीमती बोकेर दौडने प्रतियोगिता हुने,सम्पुर्ण तयारी पुरा

४ कार्तिक,मक्रान्चुली- मकवानपुरगढीमा हुने जोडी दौड (श्रीमान–श्रीमती) प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको नव जागृत क्लवको आयोजनामा कार्तिक ५ गते अर्थात भोली शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी…

उम्मेदवार बन्न कर, राजस्व, शुल्क, दस्तुर तिरेको , डीभी/पीआर नलिएको हुनुपर्ने

उम्मेदवार बन्न कर, राजस्व, शुल्क, दस्तुर तिरेको , डीभी/पीआर नलिएको हुनुपर्ने

२१ असोज काठमाडौँ/निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क, दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने  जनाएको छ । त्यस्तै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेस्की, बेरुजु तिर्न बाँकी नरहेको…

मकवानपुरगढी-१ मा भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अभिमुखीकरण

मकवानपुरगढी-१ मा भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अभिमुखीकरण

६ असोज,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.१,आँपटारमा बिहिवार भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि प्रारम्भिक छलफल एवम् अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा नं १ का वडाध्यक्ष आईत सिं लोको सभाध्यक्षतामा भएको कार्यक्रममा भु-उपयोग ऐन २०७६ तथा भु-उपयोग…

मकवानपुरगढीकी पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित

मकवानपुरगढीकी पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित

६ असोज,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाकी पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित भएकी छिन् । हेटौँडाबाट पत्रकारिता शुरु गरेकी पौडेललाई कलमको माध्यमले पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हो । लामो…

हेटौंडामा मनाईयो थारुहरुको पर्व ‘जितिया पावैन’

हेटौंडामा मनाईयो थारुहरुको पर्व ‘जितिया पावैन’

४ असोज,मकवानपुर - हेटौडामा बसोवास गर्ने थारु समुदायले हिजो विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरि हर्षोल्लासका साथ जितिया पावैन २०७९ मनाएका छन् ।थारु महिला सभा मकवानपुरका सभापति द्रोपति चौधरीको सभाध्यक्षता तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य…

पौष्टिक र औषधीय हिसाबले महत्वपूर्ण रहेको ‘ओल’ एक विशेष तरकारी

पौष्टिक र औषधीय हिसाबले महत्वपूर्ण रहेको ‘ओल’ एक विशेष तरकारी

✒️ चन्द्रकान्त चौधरी 'ओल' विशेष गरि माटो मुनि रहेको गानो तरकारीको रुपमा प्रयोग गरिने भएपनि यसको डाँठ र पात पनि तरकारीको रुपमा खाने गरिन्छ । पौष्टिक र औषधीय हिसाबले महत्वपूर्ण रहेको ओेलमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन…

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले मंगलबार देखि एक हप्तासम्म अभिकर्ता मेलाको आयोजना गर्ने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले मंगलबार देखि एक हप्तासम्म अभिकर्ता मेलाको आयोजना गर्ने

६ भाद्र,हेटौंडा– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले हेटौंडामा अभिकर्ता मेलाको आयोजना गर्ने भएको छ । भोलि भाद्र ७ गते मंगलबार देखि एक हप्तासम्म मेलाको आयोजना गरिएको छ ।जीवन बिमाको महत्वबारे जानकारीका साथै व्यक्तित्व विकास…

मकवानपुरगढीमा डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्रको स्थापना

मकवानपुरगढीमा डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्रको स्थापना

२१ साउन,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्रको स्थापना भएको छ । कृषि विकास बैंक बागमती प्रदेश कार्यालय बिरेन्द्रनगर चितवनको सहयोगमा केन्द्रको स्थापना भएको हो ।शुक्रबार बैंकका निर्देशक श्री रघुनाथ न्यौपानेले…