हेटौंडा लगायत मकवानपुरका धेरै ठाउँमा वर्षा,किसानलाई  राहत

हेटौंडा लगायत मकवानपुरका धेरै ठाउँमा वर्षा,किसानलाई राहत

मकवानपुर- लामो समय पश्चात् मकवानपुरको हेटौंडा लगायत धेरै ठाउँमा वर्षा भएको छ ।गएराती देखी नै हेटौंडा , मनहरी , मकवानपुरगढी , भिमफेदी , बकैया लगायतका मकवानपुरका अधिकांश ठाउँमा मेघ गर्जन सहित पानी परिरहेको छ ।बैशाख…

सोमबार देखि मकवानपुरमा निषेधाज्ञा, निषेधाज्ञामा के के बन्द हुन्छ ? 

सोमबार देखि मकवानपुरमा निषेधाज्ञा, निषेधाज्ञामा के के बन्द हुन्छ ? 

हेटौंडा / मकवानपुरका ४ स्थानीय तहहरुमा आउँदो आईतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिने भएको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र उच्च दरमा वृद्धि भैरहेको संक्रमण जोखिमलाई मध्यनजर गर्दैजिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९…

सोमबार बिहानबाट मकवानपुरमा निषेधाज्ञा, प्रजिअको आदेश सहित

सोमबार बिहानबाट मकवानपुरमा निषेधाज्ञा, प्रजिअको आदेश सहित

हेटौंडा / मकवानपुरमा बैशाख २० गते (सोमबार) बिहानबाट निषेधाज्ञा लागु हुने भएको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र उच्च दरमा वृद्धि भैरहेको संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेेधाज्ञा लागू गरिएको हो ।निषेधाज्ञा लागू गरिएको…

चिराग अग्रवाल भए मारवाडी युवा मंच मकवानपुरको अध्यक्ष

चिराग अग्रवाल भए मारवाडी युवा मंच मकवानपुरको अध्यक्ष

मकवानपुर - मारवाडी युवा मन्च मकवानपुरको नयाँ कार्यसमितिको अध्यक्षमा चिराग अग्रवाल चयन भएका छन् । हेटौंडामा शुक्रबार भएको मारवाडी युवाहरूको भेलाबाट अग्रवाल अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।यसैगरी उपाध्यक्षमा रामकुमार अग्रवाल, महासचिवमा सुसान्त राज चनानी,…

साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने प्रधानमन्त्रीको घोषणा

साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/०७९ बाट श्रमिकको न्युनतम तलब १५ हजार पुर्‍याउने घोषणा गरेका छन् । १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अर्थात मे १ का अवसरमा आज उनले श्रमिकको न्यूनतम पारिश्रमिक…

हिमाल महिलाको विगत २० वर्ष देखि निरन्तर चलिरहेको कार्यक्रम “पाठापाठी साटासाट”

हिमाल महिलाको विगत २० वर्ष देखि निरन्तर चलिरहेको कार्यक्रम “पाठापाठी साटासाट”

मकवानपुर- मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुको आय-आर्जनमा सहयोग पुग्ने उदेश्यले विगत २० वर्ष पहिला देखि सदस्यहरु बिच संचालन गरिरहेको पाठापाठी साटासाट कार्यक्रम अहिलेसम्म पनि…

मकवानपुरमा सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो, लकडाउनको घोषणा हुन सक्ने

मकवानपुरमा सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो, लकडाउनको घोषणा हुन सक्ने

हेटौंडा / मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना भए संगै संक्रमितको संख्या ५ सय नाघेको हो ।यो…

मक्रान्चुलीमा ६ दिनमा २५० मिटर बाटो ढलान

मक्रान्चुलीमा ६ दिनमा २५० मिटर बाटो ढलान

मकवानपुरगढी- हेटौंडा-मक्रान्चुली खडकखण्ड अन्तर्गत मक्रान्चुलीमा भइरहेको स्ल्याब ढलान ६ दिनमा २५० मिटरको काम सम्पन्न भएको छ । २० सेन्टी मोटाइ र ६ मिटर चौडा रहेको बाटो फुटसल देखि खरानी टोल सम्मको निर्माण कार्य सम्पन्न भएको…

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आइसियु कक्षको सुरुवात, आजैबाट बिरामीले सेवा पाउने

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आइसियु कक्षको सुरुवात, आजैबाट बिरामीले सेवा पाउने

हेटौँडा /  मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापित आईसियू र भेन्टिलेटर कक्षको  शुभारम्भ गरिएको छ । आज शुक्रबार हेटौँडा अस्पतालमा पुगेर मुख्यमन्त्री डोरमणी पौडेलले २० बेडको आइसियु र ६ वेडको भेन्टीलेटर सेवाको शुभारम्भ गर्नुभएको…

टेकु अस्पतालमा संक्रमित बढ्दै ६८ गम्भीर, १३ जना अतिगम्भीर

टेकु अस्पतालमा संक्रमित बढ्दै ६८ गम्भीर, १३ जना अतिगम्भीर

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो । तर, अहिले सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ ।विहीबारसम्म टेकुमा उपचाररत ६८…