विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ताटोली बनायो

विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ताटोली बनायो

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत…

हेटौंडा एकेडेमीमा योगि नरहरिनाथको १०७ औं जन्मजयन्ती

हेटौंडा एकेडेमीमा योगि नरहरिनाथको १०७ औं जन्मजयन्ती

हेटौँडा - योगी नरहरीनाथको १०७ औँ जन्मजयन्तीका अवसरमा हेटौडा एकेडेमी आवासीय माध्यमिक बिद्यालयले आज सोमबार एक कार्यक्रम आयोजना गरि मनाएको छ।हेटौडा-११ नवलपुर स्थित बिद्यालय परिसरमा रहेको नरहरीनाथको प्रतिमामा बिद्यालयकी प्राचार्य गौरीदेबी चिमरियाले फूल-माला ,अबिर र…

तपाईंको मोबाइलमा हुनुपर्ने सात एप्स, जसले जीवन सहज बनाउँछ

तपाईंको मोबाइलमा हुनुपर्ने सात एप्स, जसले जीवन सहज बनाउँछ

कुनै समय मोबाइल फोन एउटा मात्रै उद्देश्यका लागि प्रयोग हुन्थे, कसैसँग कुरा गर्न । तर, प्रविधिमा भएको द्रुत विकाससँगै मोबाइल फोन अहिले दैनिकीको अंग बनिसकेको छ । अर्थात्, मोबाइल फोन सामान्य ‘डिभाइस’मा मात्रै सीमित रहेन ।मोबाइल अहिले ल्यापटपले…

प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध दर्ता अविश्वास प्रस्ताव अगाडि नबढाउने

प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध दर्ता अविश्वास प्रस्ताव अगाडि नबढाउने

काठमाडौ / नेकपाको प्रचण्ड-नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै…

प्रेस संगठन मकवानपुरले महासंघको निर्वाचनको तयारी थाल्यो, निर्वाचन परिचालन कमिटी गठन

प्रेस संगठन मकवानपुरले महासंघको निर्वाचनको तयारी थाल्यो, निर्वाचन परिचालन कमिटी गठन

हेटौंडा / प्रेस संगठन नेपाल मकवानपुरले नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनको तयारीका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।प्रेस संगठनको आइतबार हेटौंडामा बसेको जिल्ला कमिटी बैठकले संगठनका संयोजक धर्मेन्द्र दाहालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन…

संसद सचिवालयले नेकपाका नवनियुक्त मुख्य सचेतक भट्टराईलाई मान्यता दियो

संसद सचिवालयले नेकपाका नवनियुक्त मुख्य सचेतक भट्टराईलाई मान्यता दियो

काठमाडौं- संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रवार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गरेका थिए ।…

बकैया गाउँपालिकाले दियो फागुन १८ गते सार्वजनिक बिदा

बकैया गाउँपालिकाले दियो फागुन १८ गते सार्वजनिक बिदा

मकवानपुर- मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले यहि फागुन १८ गते सार्वजनिक बिदा दिएको छ ।१८ गते पर्न गएको माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा बिदा दिन लागिएको हो । पालिकाको गत फागुन ६ गतेको बैठकले बिदा…

हेटौंडा – मक्रान्चुली सडक खण्डमा पुनः बस सेवा सन्चालन

हेटौंडा – मक्रान्चुली सडक खण्डमा पुनः बस सेवा सन्चालन

मकवानपुरगढी- हेटौंडा - मक्रान्चुली सडकखण्डमा आजबाट पुनः मकवानपुर साझा यातायातले बस सेवा संचालनमा ल्याएको छ । सो सडकखण्डमा संचालन भैरहेको बस सेवा कोरोनाका कारण लकडाउन भएपश्चात बन्द भएको थियो । यस अघिकै समयमा २ वटा…

नेपाल सहित तीन मुलुक विकाससिल मुलुकमा स्तरोन्नतिका लागि सिफारिस

नेपाल सहित तीन मुलुक विकाससिल मुलुकमा स्तरोन्नतिका लागि सिफारिस

काठमाडौं- संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् ।नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् ।स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको…

केपी शर्मा ओलीलाइ पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउछु – प्रचण्ड

केपी शर्मा ओलीलाइ पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउछु – प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधब समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाइ पत्तासाफ गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताउनुभएको छ ।एक टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो…