हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । मंगलबार र्याली र सभा कार्यक्रम गरी उक्त दिवस मनाइएको हो । सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ नाराका साथ यस वर्ष सहकारी…

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजकुमार के.सी.हेटौंडा, १५ चैत्र/ ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया…

सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन

सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन

राज कुमार के.सी हेटौंडा, ३० चैत्र/बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउनको लागि १ हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण…

केन्द्रिय दुग्ध सहकारी संघको आव्हानमा भोलि देशैभर किसानहरुले विरोध प्रदर्शन गर्दै

केन्द्रिय दुग्ध सहकारी संघको आव्हानमा भोलि देशैभर किसानहरुले विरोध प्रदर्शन गर्दै

१६ फागुन,हेटौंडा- केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडको आव्हानमा चरणवद्ध आन्दोलन अन्तरगत भोलि फागुन १७ गते देशका मुख्य शहरहरुमा दुग्ध उत्पादक किसानहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । दुग्ध किसानहरुको माग प्रति सरकार उदासीन रहेको भन्दै…

केन्द्रिय दुग्ध सहकारी संघको आन्दोलनमा मकवानपुरको ऐक्यबद्धता, १७ गते २ घण्टा राजमार्ग बन्द गरिने

केन्द्रिय दुग्ध सहकारी संघको आन्दोलनमा मकवानपुरको ऐक्यबद्धता, १७ गते २ घण्टा राजमार्ग बन्द गरिने

किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको राष्ट्रव्यापी दुग्ध किसान आन्दोलनमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले ऐक्यबद्धता जाहेर गरेको छ। आइतबार संघको कार्यालय हेटौंडा -१ चौकिटोलमा केन्द्रिय दुग्ध…

हिमाल दुग्ध सहकारीको संचालक र लेखा दुबै समिति निर्विरोध,संचालक समिति अध्यक्षमा पुनः बजगाई

हिमाल दुग्ध सहकारीको संचालक र लेखा दुबै समिति निर्विरोध,संचालक समिति अध्यक्षमा पुनः बजगाई

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बाग्दलीमा रहेकोे हिमाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको संचालक समिति अध्यक्षमा पुनः बलराम बजगाई चयन भएका छन् ।संस्थाको ३३ औं वार्षिक साधारणसभाबाट बजगाईको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति तथा…

जनजागृती नगर दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न, २ करोड ७८ लाखको कारोबार

जनजागृती नगर दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न, २ करोड ७८ लाखको कारोबार

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको जनजागृती नगर दुग्ध उत्पादक सहकारी संस्था लि.को ३२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८…

सहकारी महासंघको संचालकमा मकवानपुरका लम्साल निर्वाचित

सहकारी महासंघको संचालकमा मकवानपुरका लम्साल निर्वाचित

मकवानपुर- राष्ट्रिय सहकारी महासंघको ३१ औं साधारणसभा नयाँ संचालक समिति चयन गर्दै सम्पन्न भएको छ । भेलाले २५ सदस्य संचालक समिति र ३ सदस्य लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो । महासंघको संचालक समिति…

हेटौंडा ११ मा रहेको क्षीरसागर दुग्ध सहकारीको अध्यक्षमा पुनः पुडासैनी

हेटौंडा ११ मा रहेको क्षीरसागर दुग्ध सहकारीको अध्यक्षमा पुनः पुडासैनी

हेटौंडा- हेटौंडा ११ मा रहेको क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्थामा पुनः शालिकराम पुडासैनीको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । शुक्रबार (आज) भएको सहकारीको छैठौँ साधारणसभाबाट पुडासैनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरिएको…

कालिदेवी दुग्ध सहकारीको भेला सम्पन्न, दुध बिक्री गर्ने सबै किसान पुरस्कृत र सम्मानित

कालिदेवी दुग्ध सहकारीको भेला सम्पन्न, दुध बिक्री गर्ने सबै किसान पुरस्कृत र सम्मानित

२५ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा रहेको कालिदेवी दुग्ध उत्पादक सहकारी संस्था लि. को २८ औं वार्षिक साधारणसभा मंगलबार (हिजो) सम्पन्न भएको छ ।भेला कै अवसर पारी संस्थामा दुध बिक्री गर्ने सबै किसानलाई…