मकवानपुरगढीमा चैत्र २५ गते देखी टाईफाईड बिरुद्धको खोप अभियान शुरु हुने

मकवानपुरगढीमा चैत्र २५ गते देखी टाईफाईड बिरुद्धको खोप अभियान शुरु हुने

२४ चैत्र, मक्रान्चुली- मकवानपुरगढी गाउँपालीकामा भोलि चैत्र २५ गते शुक्रबार देखी टाईफाईड बिरुद्धको खोप अभियान शुरु हुने भएको छ । खोप अभियान चैत्र २९ गते सम्म संचालन हुनेछ । टाईफाईडबिरुद्धको खोप अभियानबारे स्वास्थ्य शाखाले अन्तरकृया…

वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान

वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान

२४ चैत्र, मक्रान्चुली- मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ कार्यालयले आज वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान गरेको छ । गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता र वडा नम्बर ३ का वडा…

हेटौंडा अस्पताललाई रिफर सेन्टर बनाउने प्रदेश सरकारको खेल, प्रतिष्ठानको शैक्षिक कार्यक्रम चितवन लैजाने तयारी

हेटौंडा अस्पताललाई रिफर सेन्टर बनाउने प्रदेश सरकारको खेल, प्रतिष्ठानको शैक्षिक कार्यक्रम चितवन लैजाने तयारी

हेटौंडा / मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई पहिलेकै रिफर अस्पताल बनाउने गरी बागमती प्रदेश सरकार लागि परेको छ । तत्कालिन नेकपा एमालेका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा प्रतिष्ठान निर्माण गरेर त्यही मार्फत हेटौंडा…

हेटौंडामा ६५ औं सहकारी दिवस भब्य रुपमा मनाईयो

हेटौंडामा ६५ औं सहकारी दिवस भब्य रुपमा मनाईयो

२० चैत्र , हेटौंडा- 'मर्यादित व्यवसाय र प्रविधिमा सहकारी' भन्ने मुल नाराका साथ हेटौंडामा सहकारी दिवस भब्य रुपमा मनाइएको छ । बागमती प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ हेटौंडामा मनाइएको हो ।  समारोह…

कांग्रेस बागमतीद्वारा स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन

कांग्रेस बागमतीद्वारा स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन

हेटौँडा/ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचन बागमती प्रदेश प्रचार समिति गठन गरेका छन् । सभापति बानियाँले सोमबार कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति…

सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीलाई फलफूल वितरण

सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीलाई फलफूल वितरण

१९ चैत्र ,हेटौंडा - ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार बागमती प्रदेशको राजधानी हेटौंडमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष…

सहकारी दिवसको अवसरमा हेटौंडामा २५ जनाले गरे रक्तदान

सहकारी दिवसको अवसरमा हेटौंडामा २५ जनाले गरे रक्तदान

१८ चैत्र ,हेटौंडा - सहकारी दिवसको अवसरमा आज शुक्रबार  आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । हेटौंडाको बुद्धचोकमा कार्यक्रम आयोजना गरिएको हो ।६५ औं राष्ट्रिय सहकारी दिवस को अवसरमा बागमती प्रदेश स्तरीय मुल…

सहकारी दिवसको तयारी पूरा,१८ देखि २० गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने

सहकारी दिवसको तयारी पूरा,१८ देखि २० गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने

१७ चैत्र ,हेटौंडा - 'मर्यादित व्यवसाय र प्रविधिमा सहकारी' भन्ने नाराका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा मनाउन लागिएको प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८को तयारी पुरा भएको छ ।  चैत्र २० गते पर्ने…

बागमती प्रदेशका नागरिकले रक्त सेवा नि:शुल्क पाउने व्यवस्था कार्यान्वयन

बागमती प्रदेशका नागरिकले रक्त सेवा नि:शुल्क पाउने व्यवस्था कार्यान्वयन

हेटौँडा/ बागमती प्रदेश सरकारले आफ्ना प्रदेशवासीलाई रगत निःशुल्क उपलव्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बुधबार केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक) र स्वास्थ्य कार्यालय काठमाडौंबीच प्रदेशवासीलाई निःशुल्क रगत उपलव्ध गराउने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको…

पत्रकार महासंघको ६७ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम सम्पन्न

पत्रकार महासंघको ६७ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम सम्पन्न

हेटौँडा/ नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा स्थापना दिबसका अबसरमा सबै संचारकर्मीबिच शुभकामना आदान प्रदान तथा प्रभातफेरी कार्यक्रम गरिएको हो । प्रभातफेरीको…