बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले सरकारबाट बागमती प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले बहालमा रहनुभएकाे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरी यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा…

नेपाली कांग्रेसले सरकार चलाउन सक्दैनः राप्रपा अध्यक्ष जबरा

नेपाली कांग्रेसले सरकार चलाउन सक्दैनः राप्रपा अध्यक्ष जबरा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताउनु भएको छ ।  आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको…

माधव नेपालको नयाँ पार्टीको नाम नेकपा एस

माधव नेपालको नयाँ पार्टीको नाम नेकपा एस

काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । यसअघि पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने प्रस्ताव गरेको नेपाल पक्षले आज नाम परिवर्तनको निर्णय भएको हो । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी…

आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई एमालेको आग्रह

आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई एमालेको आग्रह

काठमाण्डौं । नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।  माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् । आज…

साढे ३ वर्ष बागमतीको मुख्यमन्त्री बन्दा के के काम गरे डोरमणि पौडेलले ?

साढे ३ वर्ष बागमतीको मुख्यमन्त्री बन्दा के के काम गरे डोरमणि पौडेलले ?

काठमाडौं । दुई दिन अघि मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेलले राजिनामा थिएका छन् । साढे ३ वर्ष मुख्यमन्त्री भएर उनले बागमती प्रदेशका १३ वटा जिल्लाका लागि धेरै काम गरेका छन् । यी हुन डोरमणिले…

सभामुखलाई एमालेको प्रश्नः नेपाल पक्षका १४ जना सांसदहरुलाई किन कारबाही नगरेको ?

सभामुखलाई एमालेको प्रश्नः नेपाल पक्षका १४ जना सांसदहरुलाई किन कारबाही नगरेको ?

काठमाण्डौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षका १४ जना सांसदहरुलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।  नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका १४ जना सांसदलाई कारवाही गर्न प्रमुख सचेतक…

पार्टी फुटाउने अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट दर्ता 

पार्टी फुटाउने अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट दर्ता 

काठमाण्डौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा छुट्टाछुट्टै रिट परेको छ ।  अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुषाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले अध्यादेश संविधान विपरित भएको…

एमाले निकट अखिल फोर्स मकवानपुरले अध्यादेश जलायो

एमाले निकट अखिल फोर्स मकवानपुरले अध्यादेश जलायो

हेटौंडा भाद्र ३ । अखिल फोर्स मकवानपुर द्वारा अध्यादेश जलाइएको छ । अनेरास्ववियु केन्द्रिय कार्यालयको देश ब्यापी आन्दोलनको निर्देशन अनुसार अखिल फोर्स मकवानपुरले आज बागमती प्रदेशको राजधानी हेटौंडाका विभिन्न क्याम्पस, स्कुलहरुमा नाराबाजीका साथ अध्यादेश जलाएको…

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, सपथग्रहण सम्पन्न

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, सपथग्रहण सम्पन्न

हेटौंडा - वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । साथै शाक्यले प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईबाट पद तथा गोपनियताको सपथ लिएकी छन् । यस अघि मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार नेकपा एमालेको संसदीय दलको…

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ ।  बुधवार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।  नवनियुक्त मुख्यमन्त्री शाक्यले आजै साँझ ९ बजे शपथ लिने तयारी…