माधव नेपाललाई भेटेर प्रचण्डले भने  ‘हाम्रो साथ नछाड्नुहोस्, ओलीबाट धोका पाउनुहुन्छ’

माधव नेपाललाई भेटेर प्रचण्डले भने ‘हाम्रो साथ नछाड्नुहोस्, ओलीबाट धोका पाउनुहुन्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरि सुझाव दिएका छन् । शनिबार नेपालको निवास कोटेश्वर पुगेका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग धोका…

नेकपा एमाले कार्यदलको बैठक जारी, सम्भवतः आज नै सहमति जुटाउने प्रयास

नेकपा एमाले कार्यदलको बैठक जारी, सम्भवतः आज नै सहमति जुटाउने प्रयास

नारायण श्रेष्ठ/काठमाण्डौ । नेकपा एमालेको एकताका लागि बनेको कार्यदलका सदस्यहरुले सहमतिको मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको बताउनुभएको छ । सिंहदरबारमा जारी कार्यदलको बैठकबाट बाहिरिने क्रममा खनाल–नेपाल पक्षका नेता रघुजी पन्तले पार्टी एकतालाई अगाडी बढाउने…

माओवादी केन्द्र भूमिगत शैलीमा चलिरहेको पूर्व माओवादी नेताहरुको आरोप

माओवादी केन्द्र भूमिगत शैलीमा चलिरहेको पूर्व माओवादी नेताहरुको आरोप

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रको वैधता नरहेको बताउनुभएको छ । आज माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्न आयोगको कार्यालयमा पुग्नुभएका नेता रायमाझीले…

‘वि वान्ट इलेक्सन’ भन्दै अनेरास्ववियु मकवानपुरद्वारा प्रदर्शन

‘वि वान्ट इलेक्सन’ भन्दै अनेरास्ववियु मकवानपुरद्वारा प्रदर्शन

  हेटौंडा / नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मकवानपुरले राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै हेटौंडामा प्रदर्शन गरेको छ ।संबिधानको सर्बोच्चता र लोकतन्त्रको रक्षाको लागि ‘वि वान्ट इलेक्सन’ भन्दै अनेरास्ववियु मकवानपुरले ले आज हेटौंडाको…

५० हजार कार्यकर्ताले कांग्रेसको क्रियाशिल सदस्यता त्यागे

५० हजार कार्यकर्ताले कांग्रेसको क्रियाशिल सदस्यता त्यागे

हेटौंडा । ५० हजार कार्यकर्ताले कांग्रेसको क्रियाशिल सदस्यता त्यागेका छन् । अघिल्लो महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार सदस्यता यस पटक नविकरणका लागि आवेदन नदिएका हुन । आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ…

एमाले कार्यदलको वार्ता शुरू

एमाले कार्यदलको वार्ता शुरू

हेटौंडा। नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता शुरू भएको छ । बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले…

एमालेको नेपाल–ओली समूहको वार्ता सकियो, के भयो वार्तामा ?

एमालेको नेपाल–ओली समूहको वार्ता सकियो, के भयो वार्तामा ?

हेटौंडा । नेकपा एमालेको नेपाल–ओली समूहको वार्ता सकिएको छ । वार्ता दुबै पक्षले सकारात्मक भएको बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली बीचको वार्ता सकारात्मक भएको हो ।…

जसपामा सहमतिको च्याप्टर बन्द, आधिकारिकताको प्रक्रिया अघि बढाउने निर्णय

जसपामा सहमतिको च्याप्टर बन्द, आधिकारिकताको प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ । अब निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिकता दिनुपर्नेछ ।उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता…

संसद विघटन मुद्दामा बहस सकियो, एमिकस क्युरीको राय बाँकी

संसद विघटन मुद्दामा बहस सकियो, एमिकस क्युरीको राय बाँकी

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको छ ।सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर…

सहमति नजुटेपछि प्रदेश सभाको बैठक आज पनि स्थगित

सहमति नजुटेपछि प्रदेश सभाको बैठक आज पनि स्थगित

  हेटौंडा / बागमती प्रदेशको प्रदेशसभा बैठक आज नबस्ने भएको छ । प्रदेशसभाको विहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।दलहरूबीच संसद सुचारु गराउने बारे सभामुख सहितको बैठकमा…