मकवानपुरगढी २ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मकवानपुरगढी २ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण

१३ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको छ ।मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम…

मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ र सहकारी संस्थाहरू तथा अन्य संस्थाहरु बिच अन्तरक्रिया

मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ र सहकारी संस्थाहरू तथा अन्य संस्थाहरु बिच अन्तरक्रिया

२७ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ कार्यालयले वडामा रहेका सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापहरुको उपस्थितिमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।मकवानपुरगढी गाउँपालिकाका सहकारी शाखा प्रमुख सुर्य बहादुर गुरुङको प्रमुख आतिथ्यता एवम् मकवानपुर जिल्ला सहकारी…

मकवानपुरगढीमा सामाजिक सुरक्षाभत्ता अब वडाबाट नै वितरण

मकवानपुरगढीमा सामाजिक सुरक्षाभत्ता अब वडाबाट नै वितरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता अब वडाबाट नै वितरण सुरु गरिएको छ । पालिकाको आठ वटा वडा मध्ये  ४ वटा वडामा गत वर्ष बाटै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएकोमा अब बाँकी रहेका…

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

गोविन्द शर्मा तिमल्सिना १० माघ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३, बाबियोडाँडा निवासी प्रेम प्रसाद तिमल्सिना (कुबेर) ले केराको बोटबाट कागज उत्पादन गरेका छन् । केराको फल काटेपछि तेसै फालिने केराको बोट्बाट तिमल्सिनाले कागज…

इच्छादेबि टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न

इच्छादेबि टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न

६ माघ, हेटौंडा - इच्छादेबि टोल बिकास संस्था हेटौंडा ७ को नवौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । इच्छादेबि टोल बिकास संस्थाका अध्यक्ष युवराज गौतमकोअध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका ७ नं वडाका अध्यक्ष दामोदर गौतमको प्रमुख…

  मकवानपुरमा भिरबाट लडेर  पाख्रिनको मृत्यु

  मकवानपुरमा भिरबाट लडेर  पाख्रिनको मृत्यु

हेटौंडा/  मकवानपुरमा भिरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्थानीय ५३ वर्षीया चमेली माया पाख्रिन रहेकी छन् । घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी उनको चिप्लिएर भिरबाट लडेर मृत्यु भएको हो…

मकवानपुरगढीको डुम्रेकुनामा माघ २ गतेबाट श्रीमद्भागवत महायज्ञ

मकवानपुरगढीको डुम्रेकुनामा माघ २ गतेबाट श्रीमद्भागवत महायज्ञ

२४ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ ।डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपा/जलेश्वर मन्दिर परिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको…

भानुको ४८ औं वार्षिकोत्सब सम्पन्न, यस वर्षबाट होस्टेल  समेत संचालन

भानुको ४८ औं वार्षिकोत्सब सम्पन्न, यस वर्षबाट होस्टेल समेत संचालन

११ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ मक्रान्चुलीमा रहेको भानु माविले विद्यालय स्थापनाको ४८ औं वार्षिकोत्सब मनाइएको छ ।बिहीवार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि स्याङ्तानले…

मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशन, तिमल्सिनाको अध्यक्षतामा समिति चयन

मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशन, तिमल्सिनाको अध्यक्षतामा समिति चयन

मक्रान्चुली- मकवानपुरगढीमा बसोबास गर्ने पत्रकारहरूको साझा संस्था मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशनबाट रेवतीप्रसाद तिमल्सिना (नवीन) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा बिहीवार भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे…

सेनाद्वारा हेटौंडामा अनावश्यक हवाइफायर, खाक तस्कर पक्राउ

सेनाद्वारा हेटौंडामा अनावश्यक हवाइफायर, खाक तस्कर पक्राउ

गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट विहीबार एकजना एकजना पक्राउ परेका छन ।  पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको…