दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि

दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि

हेटौँडा/ दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने सिजनमा वर्षा भएकाले गएको वर्षको तुलनामा…

बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने 

बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने 

काठमाडौँ । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । संघीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो । संघीय सरकारले रासायनिक मल…

भारतबाट यस वर्ष १ लाख ५० हजार टन रासायनिक मल ल्याइने

भारतबाट यस वर्ष १ लाख ५० हजार टन रासायनिक मल ल्याइने

  काठमाडौँ । जीटूजी व्यवस्था (सरकार) मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको…

दूध बोकेको गाडी तोडफोड भएकाेमा डेरी एसोसिएशनको आपत्ति

दूध बोकेको गाडी तोडफोड भएकाेमा डेरी एसोसिएशनको आपत्ति

हेटौँडा/ बन्द हड्तालका नाममा अत्यावश्यक वस्तुको सूचीमा रहेको दुग्ध क्षेत्रलाई अवरोध गरिएको भन्दै नेपाल डेरी एसोसिएशनले आपत्ति जनाएको छ । एमसीसी पास परेको विरोधमा विभिन्न दलले आज गरेको नेपाल बन्दका क्रममा काभ्रेको बनेपाबाट दूध लिएर…

किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

हेटौँडा/ रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो। मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ। नगर क्षेत्रमा…

हेटौंडामा बन्दै छ अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार

हेटौंडामा बन्दै छ अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार

हेटौँडा/ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडा र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा कृषि थोक बजार निर्माण भइरहेको हो । २०८१ सम्म्मा भवन निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष प्रदेश…

हेटौंडा –१० न्युरेनीमा दुग्ध पाउडर प्लान्ट निर्माण गरिदै

हेटौंडा –१० न्युरेनीमा दुग्ध पाउडर प्लान्ट निर्माण गरिदै

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० न्युरेनीमा बागमती प्रदेश सरकारले किसानको हितका लागि दुग्ध पाउडर प्लान्ट निर्माण स्थल पुग्दा यस्तै दृष्य देख्न सकिन्छ । अहिले पाउडर बनाउने मुख्य आगो बोल्ने भवनको वाल निर्माण गर्ने काम भइरहेको…

बागमती प्रदेशमा आठ लाख भेडा बाख्रालाई पिपिआर खोप

बागमती प्रदेशमा आठ लाख भेडा बाख्रालाई पिपिआर खोप

हेटौँडा/ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा भेडा बाख्रामा लाग्ने पिपिआर विरुद्धको खोप लगाउन किसानहरु उत्साहीत भएका छन् । पिपिआर रोगका विरुद्ध खोप लगाउन नपाएकै कारण धेरै बाख्रा मर्ने समस्या…

मकवानपुरगढीमा रैथाने बाली कोदो र फापरको परिकार प्रदर्शनी

मकवानपुरगढीमा रैथाने बाली कोदो र फापरको परिकार प्रदर्शनी

१ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले आज आइतबार वडा नं ३ मक्रान्चुलीमा रैथाने बाली कोदो र फापरको परिकारको प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ ।गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा गत माघ २७ गते देखि २९ गतेसम्म रैथाने बाली…