नेपाललाई चाहिने आधा औषधि विदेशबाट आयात

नेपाललाई चाहिने आधा औषधि विदेशबाट आयात

काठमाण्डौ – नेपाललाई आवश्यक पर्नेमध्ये करिब आधा औषधिहरु आयात हुने गरेको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका सूचना अधिकारी एवम् वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले नेपाललाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत औषधि भारत तथा तेस्रो…

मनहरीमा सडक दुर्घटना, एकको मृत्यु

मनहरीमा सडक दुर्घटना, एकको मृत्यु

 हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सोमबार बिहान  मनहरी ७  मनहरी पुलमा  चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकल लाई सोही…

राक्सिराङमा घास काट्न गएकी महिलाको लडेर मृत्यु

राक्सिराङमा घास काट्न गएकी महिलाको लडेर मृत्यु

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर घास काट्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ ६ कोलडाँडा बस्ने अन्दाजी ४८ /४९ वर्षीया सीता माया गलान रहेको जनाइएको छ। बिहान घरबाट घास काट्न…

मौसम मुख्यतया सफा रहने

मौसम मुख्यतया सफा रहने

हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…

सालकको खपटासहित दुईजना पक्राउ

सालकको खपटासहित दुईजना पक्राउ

प्रहरीले काठमाडौंको बालाजुबाट सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगर छन् । तामाङले बोकेको…

बागमती प्रदेशका माझी समुदायको लागि लदी पर्वका अवसरमा सार्वजनिक बिदा

बागमती प्रदेशका माझी समुदायको लागि लदी पर्वका अवसरमा सार्वजनिक बिदा

हेटौंडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वका दिन मंगलबार सार्वजनिक बिदा दिएको छ । फागुन ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक…

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

मकवानपुर । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो । विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा…

हेटौंडामा प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगिता शुरू

हेटौंडामा प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगिता शुरू

कला र साँस्कृतिकको प्रवर्द्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउन समाजमा चेतना फैलाउन सकिने हेटौँडा उपमहानगरपालिका ४ नंबर वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन् । ४ नंबर वडा कार्यालयको आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको…

स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ हेटौंडामा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल हुने

स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ हेटौंडामा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल हुने

हेटौँडा भेट्रान्स क्लबको आयोजनामा १० औं संस्करणको ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गते देखी  हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौँडा भेट्रान्स क्लबले  दशौँ संस्करणको प्रतियोगिता फागुन…

सक्कियो टिसिएनचौरमा जारी महोत्सव:६ करोडको कारोबार

सक्कियो टिसिएनचौरमा जारी महोत्सव:६ करोडको कारोबार

हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको छ। निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको महोत्सव फागुन १८ गते आइतबार सम्पन्न भएको हो  । महोत्सवमा एक लाख दर्शकले…