जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर

जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर

राज कुमार के.सी.थाहा १३ असोज/अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ ।प्रदर्शनीमा थाहा नगरका जेष्ठ नागरिकका ७ वटा तस्बिर राखिएको थियो ।थाहानगरका युवा फोटो पत्रकार गणेश…

बर्षे बिदामा पनि पढाई भइरहेको सरस्वती विद्यालय (भिडियो सहित)

बर्षे बिदामा पनि पढाई भइरहेको सरस्वती विद्यालय (भिडियो सहित)

२१ साउन,मक्रान्चुली- अहिले मकवानपुरका अभिकांश सामुदायिक विद्यालय वर्षे बिदाका कारण बन्द छ । तर मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयमा भने पढाई भइरहेको छ ।कक्षा ८ सम्म पढाई हुने विद्यालयमा अहिले…

लायन्स क्लब मकवानपुर हेल्पडेस्कद्वारा वृक्षरोपण

लायन्स क्लब मकवानपुर हेल्पडेस्कद्वारा वृक्षरोपण

३० असार, हेटौंडा- 'रुख रोपौं वातावरण जोगाऔं' भन्ने नाराकासाथ लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा हेटौडा ८ मा रहेको राजपानी पार्कमा शनिबार वृक्षारोपण गरिएको छ ।स्थानीय राजपानी टोल बिकास संस्थासंगको समन्वयमा क्लबको सिग्नेचर कार्यक्रम…

मकवानपुरगढीमा भएको बुद्धिचाल प्रतियोगिताको उपाधि हुमागाईलाई

मकवानपुरगढीमा भएको बुद्धिचाल प्रतियोगिताको उपाधि हुमागाईलाई

२ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्तरिय बुद्धिचाल प्रतियोगितामा नवराज हुमागाई प्रथम भएका छन् । मकवानपुरगढी गाउँपालिका बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा उद्धव प्रसाद सापकोटा द्धितिय, राजकुमार योन्जन तृतिय, दिवश दुलाल चौथो र दिपक तिमल्सिना पाँचौ भएका…

हस्तसामाग्री निर्माण सम्बन्धि तालिम लिएकालाई प्रविधि हस्तान्तरण

हस्तसामाग्री निर्माण सम्बन्धि तालिम लिएकालाई प्रविधि हस्तान्तरण

२३ जेठ,मक्रान्चुली- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आज एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले तालिम लिएका र उद्यम शुरुवात गरेका सहभागीहरुलाई बाँस तथा निगालोका हस्तसामाग्री निर्माणका लागि प्रविधि हस्तान्तरण…

मकवानपुरगढीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारीले रजत जयन्ती मनाउँदै

मकवानपुरगढीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारीले रजत जयन्ती मनाउँदै

१५ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले रजत जयन्ती मनाउने तयारी गरेको छ । आउँदो जेठ २६ गते संस्था स्थापनाको २५ बर्ष हुने भएकोले संस्थाले रजत…

जाल्पादेवी मावी डुम्रेकुनामा रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण

जाल्पादेवी मावी डुम्रेकुनामा रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण

१२ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.६ डुम्रेकुना स्थित श्री जाल्पादेवी माध्यमिक विद्यालयमा रैथाने बालीको महत्व सम्बन्धि अभिमुखीकरण तालिम गरिएको छ । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्र-छात्राहरु सहभागी रहेका थिए । कार्यक्रममा रैथानेबाली…

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

१२ जेठ,हेटौंडा- निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । हेटौंडा–१ लालझाडीमा रहेको श्री बाराही आधारभूत विद्यालयमा  शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्मार्ट टिभी,शैक्षिक तथा खेलकुद सामाग्री वितरण…

अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) नामक संस्था गठन

अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) नामक संस्था गठन

४जेठ,हेटौंडा- अनलाइन मिडियाका सञ्चालकहरुको छाता संगठनको रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) को तदर्थ समिती गठन भएको छ । हेटौंडामा बिहिवार (आज) आयोजित अनलाइन सञ्चालकहरुको भेलाले ओमानको तदर्थ समिति गठन गरेको हो । भेलाबाट खबरब्रेक…

लटारम्बेश्वर महादेब मन्दिरमा खानेपानीको सुविधा हुँदै

लटारम्बेश्वर महादेब मन्दिरमा खानेपानीको सुविधा हुँदै

मकवानपुरगढी- मकवानपुर जिल्लाको भिमफेदी र बकैया गाउँपालिकाको सिमानामा अवस्थित चर्चित लटारम्बेश्वर महादेब मन्दिरमा अब खानेपानीको सुविधा हुने भएको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलयवाट थप ३८ लाख बजेट स्विकृत भइ विद्युतीकरण कार्यक्रम संचालनको लागि…