नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

२१ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा रहेकोे कुर्ले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यान्त्रिकरण हस्तान्तरण गरिएको हो…

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० – हेटौंडा (भिडियो)

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० – हेटौंडा (भिडियो)

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० - हेटौंडामा भब्य रुपमा मनाइएको छ । ( भिडियो ) [video width="1080" height="1920" mp4="https://shubhasamaya.com/wp-content/uploads/2025/04/lv_0_20250402204312.mp4"][/video]

सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

१८ चैत, हेटौंडा - ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा 'ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्तरीय गठित सहकारी दिवस २०८१ मुल समारोह…

६८ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाईने

६८ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाईने

राजकुमार के.सी.म्कवानपुर- “मर्यादित सहकारी: सम्मुन्नत समाज” भन्ने नाराका साथ बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश सहकारी बिकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका बिषयगत सहकारी संघ, संस्थाहरुको समन्वयमा ६८ औं…

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

लामो समय देखि बन्द रहेको मकवानपुरगढीको दाना उद्योग पुनः सञ्चालन

८ फागुन, मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको पशु दाना उद्योग सञ्चालनमा आएको छ ।२०७७ पुसमा मकवानपुरगढी गाउँपालिकाभित्रै कुखुरा र पशुका लागि दाना उत्पादन गर्ने योजनाअनुरुप निर्मित उद्योग आज बिहीवारबाट सञ्चालनमा ल्याइएको हो । गाउँमै दाना…

बागमती प्रदेशका दुई सहकारीमा तालाबन्दी

बागमती प्रदेशका दुई सहकारीमा तालाबन्दी

हेटौँडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुई वटा सहकारी संस्थामा तालाबन्दी गरेको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका तीन सहकारी संस्थामध्ये लालिगुराँस बचत तथा ऋण सहकारी संस्था र…

कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं साधारणसभा सम्पन्न

कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं साधारणसभा सम्पन्न

२७ पौष,हेटौंडा - मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ मा रहेको कालिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ आँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वनभोज सहित आयोजना गरिएको कार्यक्रम संस्थाका अध्यक्ष विक्रम योञ्जनको अध्यक्षता तथा…

धमिले कृषि सहकारीको साधारणसभा सम्पन्न

धमिले कृषि सहकारीको साधारणसभा सम्पन्न

२१ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्था लि. को बार्हौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नं…

मकवानपुर जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

मकवानपुर जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

हेटौंडा ,१९ पौष- मकवानपुर जिल्ला सहकारी संघको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार संघका अध्यक्ष नारायण प्रसाद देबकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।साधारण…

जनजागृतिनगर दुग्ध सहकारीको साधारणसभा सम्पन्न

जनजागृतिनगर दुग्ध सहकारीको साधारणसभा सम्पन्न

१५ पौष,हेटौंडा- मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं ८ मा रहेको जनजागृतिनगर दुग्ध उत्पादक सहकारी संस्थाको ३३औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कुल प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं…