नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आजको बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि देशभर वडा अधिवेशन साउन १२ गते गर्ने निर्णय…

भ्रष्टचार र अहमताले कम्युनिष्ट र कांग्रेस चिन्दैन : माधव नेपाल

भ्रष्टचार र अहमताले कम्युनिष्ट र कांग्रेस चिन्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टचार र अहमताले कम्युनिष्ट र कांग्रेस नचिन्ने बताउनु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता नेपालले भ्रष्टाचार, घमण्ड र…

गण्डकीमा मन्त्रिमण्डल बिस्तार, को-को भए मन्त्री?

गण्डकीमा मन्त्रिमण्डल बिस्तार, को-को भए मन्त्री?

काठमाण्डौं । गण्डकी प्रदेशमा थप ६ जना मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराउनुभएको छ । मन्त्री हुनेहरुमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार…

गण्डकी प्रदेशमा माओवादी केन्द्रले टुङ्ग्यायो तीन मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

गण्डकी प्रदेशमा माओवादी केन्द्रले टुङ्ग्यायो तीन मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाण्डौ। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको गठबन्धन सरकारमा जाने तीन मन्त्रीको टुङ्गो लगाएको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरलाई पठाउने निर्णय गरेको सांसद दीपक…

नेपाल पक्षका सांसदहरुलाई आममाफी दिने ओलीको घोषणा

नेपाल पक्षका सांसदहरुलाई आममाफी दिने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुष्पलाललाई साक्षी राखेर भन्छु –…

माधव नेपालले बुझाए स्पष्टीकरणको जवाफ, के के छन त पत्रमा ?

माधव नेपालले बुझाए स्पष्टीकरणको जवाफ, के के छन त पत्रमा ?

काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च आदलतको फैसला अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्टीकरण दिनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै नेता नेपालले सर्वोच्चको…

एमाले नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा

एमाले नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा

काठमाडौं । सरकारले नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा गरेको छ । नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत रहनुभएको छ । नेता खनालको मिर्गौला प्रत्यारोपण…

हेटौंडामा पुष्पलाल स्मृति दिवस (फोटो फिचर)

हेटौंडामा पुष्पलाल स्मृति दिवस (फोटो फिचर)

  हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटीद्वारा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।स्मृति दिवश कै अबसरमा आज हेटौंडाको पुष्पलाल पार्कमा स्थापना गरिएको…

मुख्यमन्त्री पौडेलबाट पुष्पलालको शालिक अनावरण, नेकपा एमालेद्वारा बिशेष कार्यक्रमको आयोजना

मुख्यमन्त्री पौडेलबाट पुष्पलालको शालिक अनावरण, नेकपा एमालेद्वारा बिशेष कार्यक्रमको आयोजना

  हेटौंडा / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा आज हेटौंडाको पुष्पलाल पार्कमा स्थापना गरिएको पुस्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले दिवंगत नेता तथा…

अग्रवाल बने नेपाल उद्योग परिसंघका अध्यक्ष

अग्रवाल बने नेपाल उद्योग परिसंघका अध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८औं वार्षिक साधारणभाले अग्रवाल अध्यक्षमा चयन गरेको हो । नेपाल उद्योग परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । अग्रवाल…