भीम रावलले कांग्रेसलाई भोट नहाल्ने भन्दै सांसद पदबाटनै दिए राजीनामा

भीम रावलले कांग्रेसलाई भोट नहाल्ने भन्दै सांसद पदबाटनै दिए राजीनामा

हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाली काँग्रेसलाई विश्वसको मत नदिनको लागि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् । रावलले नेकपा एमाले मिलाउन प्रयास गर्दा पनि सफल नभएको र काँगे्रसलाई भोट नदिनको लागि राजीनामा…

देउवालाई भोट दिने नेताहरु पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

देउवालाई भोट दिने नेताहरु पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले देउवालाई कुनै परिस्थितिमा पनि समर्थन गर्न नसकिने निर्णय गर्दै मत दिनेहरु…

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिदै

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिदै

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिदै हुनुहुन्छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्रीद्वारा सभामुखमार्फत संसद् सचिवालयमा दर्ता भइसकेको छ । आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने…

विघटित कार्यदलको टोली एमाले अध्यक्ष ओलीको निवासमा

विघटित कार्यदलको टोली एमाले अध्यक्ष ओलीको निवासमा

काठमाडौँ । नेकपा एमालेको विघटित कार्यदलका सदस्यहरूले पार्टी एकताका लागि छलफललाई तीव्रता दिएका छन्। शनिबार बिहान बैठक बसेर पार्टी एक बनाउन सक्दो कोसिस गर्ने निर्णय गरेका उनीहरू अहिले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका…

कोटेश्वरमा माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

कोटेश्वरमा माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्। नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका हुन्। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बतायो। प्रधानमन्त्री शेरबहादुर देउवा…

एमाले स्थायी कमिटी बैठक भोली बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

एमाले स्थायी कमिटी बैठक भोली बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

काठमाण्डौ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटीको बैठक भोली विहान ११ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । भोली संसद बैठक बोलाइए पछि…

एमाले अध्यक्ष ओली र जसपाका नेताहरुबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र जसपाका नेताहरुबीच भेटवार्ता

काठमाण्डौ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह…

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने

काठमाडौं। नेकपा एमाले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशभर भण्डाफोर अभियान चलाउने भएको छ। एमालेको बानेश्वरमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। प्रत्येक संसद बैठकको पूर्वसन्ध्यामा बैठक बस्ने प्रचलनअनुसार बसेको…

प्रधानमन्त्री देउवाले बालुवाटारलाई पार्टी कार्यालय बनाएः बृहत् नागरिक आन्दोलन

प्रधानमन्त्री देउवाले बालुवाटारलाई पार्टी कार्यालय बनाएः बृहत् नागरिक आन्दोलन

बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारलाई पार्टी कार्यालय नबनाउन आग्रह गरेको छ ।नवनियुक्त प्रधानमन्त्री देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै…

एमाले विवाद समाधान गर्न गठित कार्यदल खारेज

एमाले विवाद समाधान गर्न गठित कार्यदल खारेज

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल खारेज भएको छ । स्थायी समितिको शुक्रबार बसेको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलले बुझाएको सहमति प्रस्तावलाई…