शेरबहादुर देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय

शेरबहादुर देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाण्डौ । नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।आज तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।…

एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने, क-कस्लाई बोलाए ओलीले ?

एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने, क-कस्लाई बोलाए ओलीले ?

काठमाण्डौं । नेकपा एमालेको स्थायी कमिटी बैठक पनि शुत्र।बार बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाउनु भएको हो । ओलीले ३३ सदस्यीय स्थायी…

देउवालाई भेटेको छैन, ठुलै पद दिएपनि केपी ओलीको साथ कुनै हालतमा छोड्दिन‍’

देउवालाई भेटेको छैन, ठुलै पद दिएपनि केपी ओलीको साथ कुनै हालतमा छोड्दिन‍’

फाइल तस्वीर   काठमाडौं / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको बताएका छन् ।विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उनले ठुलै पद दिएपनि आफूले कुनै हालतमा…

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले भने- सबैको सुझाव र सल्लाहमा चल्छु

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले भने- सबैको सुझाव र सल्लाहमा चल्छु

काठमाडौं । सत्तारुढ गठबन्धनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहो¥याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ । विहीवार प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्नु भएको हो । छलफलमा…

क्षमताको ५० प्रतिशत मात्रै  यात्रु राखेर देशभर यातायात सञ्चालनको  तयारी

क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर देशभर यातायात सञ्चालनको तयारी

हेटौंडा । क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर देशभर यातायात सञ्चालन तयारी सुरु भएको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले साउन १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरेका हुन्…

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने देउवाको अडान

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने देउवाको अडान

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको विज्ञप्ति सच्चिएसम्म सपथ ग्रहणमा सहमागी नहुने अडान राख्नु भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति…

गृहमा बालकृष्ण र अर्थमा जनार्दन, जसपा सरकारमा नजाने

गृहमा बालकृष्ण र अर्थमा जनार्दन, जसपा सरकारमा नजाने

काठमाण्डौ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा ४ महत्वपूर्ण मन्त्रीको टुंगो लागेको छ । प्रधानमन्त्री देउवाले आज गृह, अर्थ र उर्जा र कानुन न्याय तथा संसदिय मामिलामन्त्री टुंगो लगाउनु भएको हो…

जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीको योगदान अविस्मरणीय  – कमल थापा

जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीको योगदान अविस्मरणीय – कमल थापा

मकवानपुर - पुर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले जनादेशबाट विजयी भएका केपी ओलीलाई परमादेशबाट पराजित गरिएको टिप्पणी गरेका छन् ।सामाजिक संजाल ट्विट गर्दै थापाले निवर्तमान प्रमका अविस्मरणीय योगदान भन्दै लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त…

ब्युँतियो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

ब्युँतियो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

  काठमाडौं / नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ ।शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध २०६५ सालमा युवा संघले तत्कालीन युवा संघ कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो…

देशमा अब संकटकाल लगाउनुपर्छ – विद्यार्थी नेता श्रेष्ठ

देशमा अब संकटकाल लगाउनुपर्छ – विद्यार्थी नेता श्रेष्ठ

हेटौंडा - नेकपा एमाले निकट युवा विधार्थी नेता मनिश मान श्रेष्ठले देश अस्थिरतातर्फ अघी सरेकोले देशमा संकटकाल लगाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो,…