टिभिएसले गर्‍यो हेटौंडामा एक्सचेन्ज मेनिया

टिभिएसले गर्‍यो हेटौंडामा एक्सचेन्ज मेनिया

मकवानपुर, २३ बैशाख । टिभिएस मोटरसाइकलले नयाँ बर्ष २०८२को उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ ।हेटौंडामा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन…

कल्याणटार-हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान कार्य सुरु

कल्याणटार-हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान कार्य सुरु

हेटौडा-६ कल्याणटारमा कल्याणटार-हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान सुरु गरिएको छ । बुधबार बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं सांसद एकलाल श्रेष्ठले स्ल्याब ढलान कार्यको सुरुवात गर्नुभएको हो। स्ल्याब ढलानको शिलान्यास गर्दै पूर्वमन्त्री श्रेष्ठले आफ्नो निर्वाचन…

देविडाँडा टोल विकास संस्थाको अध्यक्ष पदमा ढकाल र ढुङ्गानाको उम्मेद्बारी

देविडाँडा टोल विकास संस्थाको अध्यक्ष पदमा ढकाल र ढुङ्गानाको उम्मेद्बारी

१० बैशाख २०८२, मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ अन्तरगतको देविडाँडा टोल बिकास संस्थाको अध्यक्षमा मोहननाथ ढकाल र मुक्तिनाथ ढुङ्गाना बिच प्रतिस्पर्धा हुने भएको छ । निर्धारित निर्वाचन कार्यतालिका अनुसार बैशाख १२ गते शुक्रबार सम्पन्न…

धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३, देविडाँडामा रहेकोे धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम…

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

२८ चैत/हेटौंडा – बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण दिन शुरु गरिएको छ । हेटौंडामा चेस क्लबले औपचारिक रूपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । बिहिवार हेटौंडा-४ वडा कार्यालय अगाडिको…

मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ लाई

मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ लाई

बागमती- राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडा स्तरीय मदन आश्रित फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २ ले जितेको छ । जनता माबीको खेलमैदानमा चैत २० गतेदेखि जारी प्रतियोगिताको सोमबार सम्पन्न वडा नम्बर…

मकवानपुरगढी-४ कालिखोलामा चितुवासँग लुङ्वाको जम्काभेट, भन्छन् ‘धन्नले बाचियो’

मकवानपुरगढी-४ कालिखोलामा चितुवासँग लुङ्वाको जम्काभेट, भन्छन् ‘धन्नले बाचियो’

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुली निवासी विशाल लुङ्वाको बिहिवार चितुवासँग जम्काभेट भएको छ । हेटौंडा बजारबाट घर फर्किदै गरेका विशालले चलाईरहेको मोटरसाइकलसँग वडा नं ४ को कालिखोलामा साँझ करिब ७ बजेको समयमा चितुवा…

चुच्चेखोला वनमा डढेलो रोकथाम सम्बन्धि जनचेतना

चुच्चेखोला वनमा डढेलो रोकथाम सम्बन्धि जनचेतना

हेटौंडा- चुच्चेखोला सामुदायिक बन उपभोक्ता समितिले बिहिवार वनमा लाग्ने डढेलो रोकथाम गर्न जनचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।डिभिजन वन कार्यालय मकवानपुरले वनमा डढेलोबाट हुने क्षति र रोकथामका लागि हेटौंडा उपमहानगरपालिका–१७ र मकवानपुरगढी गाउँपालिका–२ स्थित…

नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

२१ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा रहेकोे कुर्ले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यान्त्रिकरण हस्तान्तरण गरिएको हो…