पहिलोपटक गढीको भानु मावि एसईई परिक्षा केन्द्र,सहभागी परिक्षार्थीलाई आवास र यातायातको सुविधा

पहिलोपटक गढीको भानु मावि एसईई परिक्षा केन्द्र,सहभागी परिक्षार्थीलाई आवास र यातायातको सुविधा

७ बैशाख , मक्रान्चुली- राष्ट्रिय परिक्षा बोर्डले यहि बैशाख ९ गते देखि संचालन गर्न लागेको एसईई परिक्षा अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माविलाई पहिलो पटक यस वर्ष परिक्षा केन्द्र तोकिएको छ…

भानु मावि केन्द्रमा हुने एसईई परिक्षालाई मर्यादित र ब्यवस्थित  गरिने

भानु मावि केन्द्रमा हुने एसईई परिक्षालाई मर्यादित र ब्यवस्थित गरिने

७ बैशाख , मक्रान्चुली- आउँदो एसईई परिक्षालाई ब्यवस्थित संचालन गर्ने विषयमा भानु मावि मक्रान्चुलीमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।भानु मावी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका सामाजिक विकास संयोजक…

समाजवादीबाट मकवानपुरगढीको अध्यक्षमा जुटेन सहमति दुई दाहालको नाम सिफारिस,अरु सबै पदमा सर्वसम्मत

समाजवादीबाट मकवानपुरगढीको अध्यक्षमा जुटेन सहमति दुई दाहालको नाम सिफारिस,अरु सबै पदमा सर्वसम्मत

३ बैशाख,मक्रान्चुली- नेकपा एकीकृत समाजवादीले मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित सबै वडा अध्यक्षहरुको नाम सिफारिस गरेको छ ।आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा एसमा अध्यक्षमा सर्वसम्मत नजुटेपछी दुई जनाको नाम सिफारिस…

पत्रकार गिरिजा अधिकारी जनसेवाश्री विभुषणबाट विभुषित

पत्रकार गिरिजा अधिकारी जनसेवाश्री विभुषणबाट विभुषित

१ बैशाख ,मकवानपुर- सरकारले पत्रकारिता मार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै पत्रकार गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गरेको छ । अधिकारी हेटौंडाबाट प्रकाशित तु खबर डटकमका सम्पादक हुन् । सरकारले आयोजना गरेको एक समारोहमा राष्ट्रपति…

मक्रान्चुलीमा फल्न थाले ड्रागन फुट ,पहिलो लटको फल बृद्ध- बृद्धालाई

मक्रान्चुलीमा फल्न थाले ड्रागन फुट ,पहिलो लटको फल बृद्ध- बृद्धालाई

३० चैत्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,मक्रान्चुलीमा लगाइएको ड्रागन फुट फल्न थालेका छन् । ड्रागनमा फल लाग्न थालेपछी लम्साल परिवार अहिले खुशी भएका छन् ।गाउँपालिका कार्यालय नजिकै घर भएका केदार लम्सालले करिब १० कठ्ठा जमिनमा…

पदमै रहेर काम गर्न बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटालाई अदालतको आदेश

पदमै रहेर काम गर्न बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटालाई अदालतको आदेश

२९ चैत्र,हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटालाई पदमै रहेर काम गर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश दिएको छ । अदालतले अर्का…

को हुन् त एमाले मकवानपुरगढीले उपाध्यक्षमा उठाएको उमेदवार सन्तु थिङ

को हुन् त एमाले मकवानपुरगढीले उपाध्यक्षमा उठाएको उमेदवार सन्तु थिङ

मक्रान्चुली- पार्टीको तर्फबाट एमालेले मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्षमा सन्तु थिङलाई अघि सारेपछि उनी एकाएक चर्चामा आएकी छन् । धेरैको अनुमान थियो,चर्चामा आएका केही चर्चित अनुहार मध्ये बाटै एमालेले उपाध्यक्षको उमेदवार उठाउँछ । तर एमाले मकवानपुरगढी गाउँकमिटीले…

हुमागाई नै एमालेबाट मकवानपुरगढीको अध्यक्षको उमेदवार,कस्ता रहे ५ वर्षका काम ?

हुमागाई नै एमालेबाट मकवानपुरगढीको अध्यक्षको उमेदवार,कस्ता रहे ५ वर्षका काम ?

मक्रान्चुली- सोमबार बसेको एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले हुमागाईंलाई अध्यक्षमा उठाउने सर्वसम्मत निर्णय गरेको छ । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा मकवानपुरगढीमा पुनः बिदुर हुमागाईंलाई उठाउने निर्णय गरेको हो ।हुमागाई २०७४…

वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान

वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान

२४ चैत्र, मक्रान्चुली- मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ कार्यालयले आज वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान गरेको छ । गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता र वडा नम्बर ३ का वडा…

स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको वडागत मतदाता संख्या

स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको वडागत मतदाता संख्या

२१ चैत्र ,मक्रान्चुली- आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिका भरीमा मतदाता संख्या १९ हजार ११८ रहेको छ । निर्वाचन आयोगसँग भएको तथ्यांक अनुसार सबै भन्दा धेरै मतदाता वडा नम्बर २ मा…