आज भ्यालेन्टाइन डे दिवस विश्वभर मनाइँदै

आज भ्यालेन्टाइन डे दिवस विश्वभर मनाइँदै

हेटौँडा/ आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ। विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइन्छ। सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । भ्यालेन्टाइन्स डे को औपचारिक…

मकवानपुरगढीमा रैथाने बाली कोदो र फापरको परिकार प्रदर्शनी

मकवानपुरगढीमा रैथाने बाली कोदो र फापरको परिकार प्रदर्शनी

१ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले आज आइतबार वडा नं ३ मक्रान्चुलीमा रैथाने बाली कोदो र फापरको परिकारको प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ ।गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा गत माघ २७ गते देखि २९ गतेसम्म रैथाने बाली…

किसानसँगै खेतबारीमै रमाउने कृषि प्राविधिक चन्द्रकान्त चौधरी

किसानसँगै खेतबारीमै रमाउने कृषि प्राविधिक चन्द्रकान्त चौधरी

सिरहा जिल्ला सखुवानकट्टी गाउँपालिका वडा नम्बर–५ महेशबारी घर भएका ४१ वर्षीय चन्द्रकान्त चौधरी अहिले मकवानपुरगढी गाउँपालिकामा कृषि अधिकृतको रुपमा काम गर्दै आउनु भएको छ ।घर तराईका जिल्लामा भए पनि उहाँले मकवानपुरमा धेरै वर्ष कृषि प्राविधिकका…

मकवानपुरगढीको बुढीचौर मतान्सेडाँडामा हिमपात

मकवानपुरगढीको बुढीचौर मतान्सेडाँडामा हिमपात

२१ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ अर्थात् साबिकको बुढीचौर गाबिस वडा नंबर ५ को लेकमा बाक्लो हिमपात भएको छ ।गएराति देखिको वर्षा संगै मतान्से डाँडामा हल्का हिमपात समेत भएको स्थानीय बासिन्दाले बताएका छन् ।…

आज पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु !

आज पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु !

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । आज बिहान पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ भने तराईमा हुस्सु लागेको जनाएको छ । आज…

अब गाउँ–गाउँमा ट्राफिक प्रहरी

अब गाउँ–गाउँमा ट्राफिक प्रहरी

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो…

स्वरोजगार बनाउन मकवानपुरगढीका युवातीहरुलाई ब्यूटिसियन तालिम

स्वरोजगार बनाउन मकवानपुरगढीका युवातीहरुलाई ब्यूटिसियन तालिम

२३ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई हेटौंडामा तीन महिने ब्यूटिसियन तालिम दिन शुरु गरिएको छ ।विगतमा पशुपन्क्षी पालनमा तालिम दिँदै आइरहेको गाउँपालिकाले युवतीहरुलाई स्वरोजगार बनाउन तालिम प्रदान गर्न लागेको हो ।…

मक्रान्चुलीमा कभर्डहल निर्माणका लागि सम्भाब्यता अध्ययन समिती गठन

मक्रान्चुलीमा कभर्डहल निर्माणका लागि सम्भाब्यता अध्ययन समिती गठन

१९ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा कभर्डहल निर्माणका लागि सम्भाब्यता अध्ययन समिती गठन गरिएको छ । मक्रान्चुलीमा आज भएको सरोकारवालाहरुको भेलाले बाबियोडाँडा टोलविकास संस्थाका अध्यक्ष राजेश देवकोटाको अध्यक्षतामा ५ सदस्यीय समिति…

मकवानपुरगढीमा किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मकवानपुरगढीमा किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

१२ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा दुई दिने किसान सूचीकरण अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आइतबारबाट शुरु भएको कार्यक्रममा हरेक वडाबाट छनौट भएका सहजकर्ता र कृषि प्राविधिकहरुको…