जिल्ला दुग्ध सहकारी संघमा ब्यवस्थापकहरुको बैठक तथा शुभकामना आदानप्रदान

जिल्ला दुग्ध सहकारी संघमा ब्यवस्थापकहरुको बैठक तथा शुभकामना आदानप्रदान

जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका ब्यवस्थापक कुमारमणी दाहाल हेटौंडा - मकवानपुरमा रहेका प्रारम्भिक दुग्ध सहकारी संस्थाका ब्यवस्थापकहरुको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम संघको सभाहल चौकिटोलमा आज सम्पन्न भएको छ ।जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक एवम्…

सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ

सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ

काठमाडौं । सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङ सहित १२ जनालाई ठगीको पक्राउ गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले…

मकवानपुरका ठुला दुग्ध सहकारी मै छैन कर्मचारीलाई न्युनतम पारिश्रमिक

मकवानपुरका ठुला दुग्ध सहकारी मै छैन कर्मचारीलाई न्युनतम पारिश्रमिक

हेटौंडा- मकवानपुर जिल्लामा रहेका दुग्ध सहकारीमा काम गर्ने कर्मचारीले सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ती मध्ये कारोबारका हिसाबले ठुलामा गनिएका केहि सहकारीले नै कर्मचारीहरुलाई न्युनतम पारिश्रमिक दिएका छैनन् ।प्रत्येक दिन दिनको…

जिल्ला दुग्ध सहकारी संघ मकवानपुरले गर्यो सचिव पाण्डेको स्वागत

जिल्ला दुग्ध सहकारी संघ मकवानपुरले गर्यो सचिव पाण्डेको स्वागत

हेटौंडा - बागमती प्रदेश भुमि , ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भइ आउनु भएका नेपाल सरकारका सचिव शरण कुमार पाण्डे लाई जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले स्वागत गरेको छ । संघको कार्यालय…

श्रमिक सानाकिसान कृषि सहकारीको नवौं साधारणसभा सम्पन्न,वार्षिक कारोबार १८ करोड

श्रमिक सानाकिसान कृषि सहकारीको नवौं साधारणसभा सम्पन्न,वार्षिक कारोबार १८ करोड

मक्रान्चुली- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको श्रमिक सानाकिसान कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज समापन भएको छ ।संस्थाकि अध्यक्ष निर्मला लम्सालको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।…

मकवानपुरगढीमा दुग्ध प्रशोधन तथा उत्पादन उद्योग स्थापनाका लागि सहकारी र सहयोगी संस्था बिच सम्झौता

मकवानपुरगढीमा दुग्ध प्रशोधन तथा उत्पादन उद्योग स्थापनाका लागि सहकारी र सहयोगी संस्था बिच सम्झौता

मक्रान्चुली- मकवानपुरगढीमा सहकारी मार्फत दुग्ध प्रशोधन तथा उत्पादन उद्योग स्थापना हुने भएको छ ।दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप- आयोजना निर्माणका लागि मकवानपुरगढीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था र सहयोगी संस्था नेपाल लाइभस्टक सेक्टर…

आफ्नै भवनमा दियालो बचत तथा ऋण सहकारी

आफ्नै भवनमा दियालो बचत तथा ऋण सहकारी

हेटौँडा, २ भदौ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाले आज बुधबारदेखि आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । यस अघि लेवटमा भाडाको घरमा सञ्चालन हुँदै आएको संस्थाले…

नमूना प्रगति साकाेसले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै २४ औं स्थापना दिवस मनायो

नमूना प्रगति साकाेसले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै २४ औं स्थापना दिवस मनायो

हेटौंडा - मकवानपुर जिल्लाको हेटौंडामा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आईतवार आफ्नो २४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारी २०७६ सालकाे एसईईमा उत्कृष्ट अंक ल्याउने प्रसुन लामिछानेलाई ५…

सहकारीकर्मी कर्मचारी सहकारीको छलफल तथा भेटघाट(फोटोफिचर)

सहकारीकर्मी कर्मचारी सहकारीको छलफल तथा भेटघाट(फोटोफिचर)

मकवानपुर- श्रावण १५ खिर खाने दिनको अवसर पारी शुक्रबार दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरू बिच छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष, केन्द्रिय दुग्ध…

सहकारी अभियानद्वारा हेटौंडामा ११ हजार सातसय थान माक्स वितरण

सहकारी अभियानद्वारा हेटौंडामा ११ हजार सातसय थान माक्स वितरण

हेटौंडा- सहकारी अभियानद्वारा हेटौंडामा ११ हजार सात सय थान माक्स वितरण गरिएको छ । हेटौंडा बजारमा स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्ने ब्यक्तिहरुलाई सहकारी अभियानले मास्क प्रदान गर्ने, मास्क प्रयोग गर्न सिकाउने कार्य गरेको थियो ।असार…