मक्रान्चुलीमा फल्न थाले ड्रागन फुट ,पहिलो लटको फल बृद्ध- बृद्धालाई

मक्रान्चुलीमा फल्न थाले ड्रागन फुट ,पहिलो लटको फल बृद्ध- बृद्धालाई

३० चैत्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,मक्रान्चुलीमा लगाइएको ड्रागन फुट फल्न थालेका छन् । ड्रागनमा फल लाग्न थालेपछी लम्साल परिवार अहिले खुशी भएका छन् ।गाउँपालिका कार्यालय नजिकै घर भएका केदार लम्सालले करिब १० कठ्ठा जमिनमा…

मकवानपुरगढीमा टाइफाइड खोप अभियान लक्ष्य भन्दा राम्रो

मकवानपुरगढीमा टाइफाइड खोप अभियान लक्ष्य भन्दा राम्रो

२९ चैत्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा टाइफाइड खोप अभियान स्वास्थ्य कार्यालय मकवानपुरको लक्ष्य भन्दा पनि धेरै प्रगति भएको देखिएको छ । अभियान अन्तर्गत गत २५ गतेदेखि आजसम्म १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइएको हो…

पदमै रहेर काम गर्न बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटालाई अदालतको आदेश

पदमै रहेर काम गर्न बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटालाई अदालतको आदेश

२९ चैत्र,हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटालाई पदमै रहेर काम गर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश दिएको छ । अदालतले अर्का…

मकवानपुरका महिला पत्रकारलाई नियमित सेनिटरी प्याड उपलब्ध गराइने

मकवानपुरका महिला पत्रकारलाई नियमित सेनिटरी प्याड उपलब्ध गराइने

हेटौंडा– मकवानपुरका महिला पत्रकारहरुलाई नियमित रुपमा सेनिटरी प्याड उपलब्ध गराइने भएको छ । निशुल्क दूर्घटना बिमा, उपचार कोष जस्ता सुविधालाई निरन्तरता दिइरहेकोमा नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा अब देखि नियमित रुपमा सेनिटरी प्याड निशुल्क उपलब्ध…

को हुन् त एमाले मकवानपुरगढीले उपाध्यक्षमा उठाएको उमेदवार सन्तु थिङ

को हुन् त एमाले मकवानपुरगढीले उपाध्यक्षमा उठाएको उमेदवार सन्तु थिङ

मक्रान्चुली- पार्टीको तर्फबाट एमालेले मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्षमा सन्तु थिङलाई अघि सारेपछि उनी एकाएक चर्चामा आएकी छन् । धेरैको अनुमान थियो,चर्चामा आएका केही चर्चित अनुहार मध्ये बाटै एमालेले उपाध्यक्षको उमेदवार उठाउँछ । तर एमाले मकवानपुरगढी गाउँकमिटीले…

टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत चौथो दिनमै शतप्रतिशत लक्ष्य प्राप्ति

टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत चौथो दिनमै शतप्रतिशत लक्ष्य प्राप्ति

२८ चैत्र ,मक्रान्चुली- खोप अभियान शुरु भएको चौथो दिनमै मकवानपुरगढी गाउँपालिकाले टाईफाइड बिरुद्धको खोप अभियान अन्तरगत लक्ष्य अनुसार प्रगती हासिल गरेको छ ।गत चैत्र २५ गते देखि सञ्चालन भएको अभियान अन्तरगत आज चौथो दिनमा स्वास्थ्य…

हुमागाई नै एमालेबाट मकवानपुरगढीको अध्यक्षको उमेदवार,कस्ता रहे ५ वर्षका काम ?

हुमागाई नै एमालेबाट मकवानपुरगढीको अध्यक्षको उमेदवार,कस्ता रहे ५ वर्षका काम ?

मक्रान्चुली- सोमबार बसेको एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले हुमागाईंलाई अध्यक्षमा उठाउने सर्वसम्मत निर्णय गरेको छ । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा मकवानपुरगढीमा पुनः बिदुर हुमागाईंलाई उठाउने निर्णय गरेको हो ।हुमागाई २०७४…

मकवानपुरगढीमा टाइफाइड विरुद्धको खोप अभियान लक्ष्य अनुसारको प्रगति

मकवानपुरगढीमा टाइफाइड विरुद्धको खोप अभियान लक्ष्य अनुसारको प्रगति

२७ चैत्र ,मक्रान्चुली- मकवानपुरगढीमा टाइफाइड विरुद्धको खोप अभियान लक्ष्य अनुसार प्रगति उन्मुख रहेको छ ।स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त लक्ष्य अनुसार ३ दिनमा नै ८९ प्रतिशत प्रगति भएको छ। पालिका भरीमा लक्ष्यित समूह ६ हजार ७२७…

राजदेवी दुग्ध सहकारीको कृषक अवलोकन भ्रमण मक्रान्चुलीमा

राजदेवी दुग्ध सहकारीको कृषक अवलोकन भ्रमण मक्रान्चुलीमा

२६ चैत्र , मक्रान्चुली- हेटौंडा १७ मा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना कृषकहरूलाई मकवानपुरगढी-३ मक्रान्चुलीमा दुग्ध सहकारी संस्था तथा पशुपालन फर्म अवलोकन गराएको छ ।मकवानपुरगढी-३ मक्रान्चुलीमा रहेको जिल्ला कै उत्कृष्ट दुग्ध सहकारी संस्था…

बागमती स्वास्थ्य मन्त्रालयद्वारा डाक्टर र नर्ससहित १०५ जनशक्ति  माग

बागमती स्वास्थ्य मन्त्रालयद्वारा डाक्टर र नर्ससहित १०५ जनशक्ति माग

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स तथा प्राविधिक गरी १ सय ५ जनालाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।  मन्त्रालयले चैत २४ गते विज्ञापन प्रकाशित गरी १५ दिनभित्र आवेदन दिन भनेको हो।​…